Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको पचरौता नगरपालिकामा नेकपा एमालेको नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न "

 श्री गढीमाई संवाददाता  पचरौता ,बारा । "बाराको पचरौता नगरपालिकामा नेकपा एमालेको नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न " ...

 श्री गढीमाई संवाददाता 

पचरौता ,बारा ।



"बाराको पचरौता नगरपालिकामा नेकपा एमालेको नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न " 

बाराको पचरौता नगरपालिकामा नेकपा एमालेको नगर कमिटी तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको केन्द्रिय सदस्य एवम् बारा जिल्ला इन्चार्ज बलबिर चौधरीको  प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मधेस प्रदेश कमिटीका  सदस्य मखन पासवान,रामनाथ बैठा,जलन्धर सिंह लगायत स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।नेकपा एमालेको पचरौता नगरपालिकामा निर्वाचित ७५ सदस्यीय नगर कमिटीका पदाधिकारीहरुलाइ सपथ ग्रहण गराइएको थियो ।नवगठित कमिटीको अध्यक्षमा जयनारायण राउत कुर्मी,उपाध्यक्षमा गगनदेव यादव,सचिवमा ग्यासुदिन अन्सारी,उप-सचिवमा भिखारी साह र अरबिन्द यादव चयन भएका छ्न ।

नेकपा एमाले पचरौता नगर कमिटी गठन भए पश्चात् नेता कार्यकर्तामा खुशी छाएको यूवा नेता रौशन कुमार यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।नवगठित कमिटीका पदाधिकारीहरुको सफल कार्यकालको लागि वक्ताहरुले शुभकामना व्यक्त गरेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content