Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

८ वटा मोटरसाइकल चोरी गर्ने चारजना पक्राउ

वीरगंज, १६ चैत । पर्सा प्रहरीले चोरी भएको आठवटा मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ ।   वीरगंज महानगरपालिका वडा नं.१ बस्ने वर्ष २४ को स...

वीरगंज, १६ चैत ।
पर्सा प्रहरीले चोरी भएको आठवटा मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ ।  

वीरगंज महानगरपालिका वडा नं.१ बस्ने वर्ष २४ को सन्जु रामको पल्सर मोटरसाइकल चैत १५ गते साढे १० बजेतिर वडा नं.२ सडक छेउमा पार्किङ गरी राखिएको अवस्थामा एकजना  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बारा कोल्वी नगरपालिका वडा नं.१ बस्ने वर्ष २३ को अच्छेलाल चौधरीले लक तोडी चोरी गरी भाग्दै गर्दा चेकिङ ड्युटीमा खटिएको टोलीले छपकैया बीट अगाडिबाट मोटरसाइकलसहित चौधरीलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी, चैत १५ गते वीरगंज महानगरपालिका वडा नं.१४ बस्ने वर्ष ३८ को दिनेश प्रसाद राउतको सुपर स्प्लेण्डर मोटरसाइकल चैत ४ गते वडा नं. २५ स्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा बारा कोल्वी न.पा.वडा नं.१ का अच्छेलाल चौधरी (उमेर– २३ वर्ष), वी.म.न.पा.वडा नं.२५ आकाश कुमार पटेल (उमेर– २० वर्ष),  पर्सा वी.म.न.पा.वडा नं.२५ का दिपेन्द्र प्र.पटेल (उमेर– २८ वर्ष),  र वी.म.न.पा.वडा नं.२० का मनिर मियाँँ अन्सारी (उमेर–२९ वर्ष) पक्राउ परेको जनाएको छ ।
यिनीहरूले मोटरसाइकल चोरी गरी उक्त नम्बर प्लेट हटाई ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ । चैत १५ गते वी.म.न.पा.वडा नं.२० हरपतगञ्जबाट उक्त मोटरसाइकल बरामद गर्ने बेलामा सोही स्थानबाट कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि चोरी सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content