कलैया सिटी जेसिज द्वारा अमृता अनाथ आश्रममा होली पर्व काे सुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न "
कलैया , बारा । फागुन ०२ गते । कलैया सिटी जेसिज द्वारा अमृता अनाथ आश्रममा होली पर्व काे सुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा चामल, दाल, चिउरा, भुजा, प्याज, चाउचाउ,
बिस्कुट, जुस, पानी अण्डा , रंग लगायतका सामग्री हरु अनाथ आश्रम मा सहयाेग गरिएको थियो । उक्त अवसरमा कलैया सिटी जेसिज का सम्पुर्ण पदाधिकारी तथा सदस्यज्यूहरुको उपस्थिती रहेकाे थियो।
प्रतिक्रिया