स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

" कांग्रेस बारा : दोस्रो चरणको सभापतिको निर्वाचन फागुन २८ गते हुने "

SHARE:

 " कांग्रेस बारा : दोस्रो चरणको सभापतिको निर्वाचन फागुन २८ गते हुने "


कलैया ,बारा फागुन २६ गते ।



नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन फागुन २८ गते हुने भएको छ ।


कांग्रेस बाराका निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत नल्याएपछि नेपाली कांग्रेस बारामा फागुन २८ गते दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो ।


बुधबार सम्पन्न पहिलो चरणको निर्वाचनको आज बिहिबार बिहान आएको अन्तिम मतपरिणामका अनुसार सभापतिमा दावेदारी गरेका कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् । एकजनाले पनि ५१ प्रतिशत मत नकटाएपछि कांग्रेसको विधान अनुसार दोश्र चरणको निर्वाचन गर्न लागिएको उप्रेतीले बताए ।


बिहीबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका राजेश राय यादवले सबैभन्दा बढी ८ सय ३३ , संस्थापन पक्षकै शम्भुबहादुर बुढाथोकीले ८ सय ९ र संस्थापन इतर पक्षका रामान्द यादवले ७ सय ८ मत प्राप्त गरेका थिए ।


दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा प्रथम र दोस्रो मत ल्याएका राजेशराय यादव र शम्भु बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ । 


यसअघि बुधबार कलैयास्थित श्री तिन चन्द्र मावि परिसरमा भएको पहिलो चरणको निर्वाचनमा कुल २ हजार ४ सय ८१ मत मध्ये २ हजार ४ सय मत खसेको  थियो । 


त्यसअघि गत शनिबार कांग्रेस बाराको निर्वाचन, करिब ५० प्रतिशत मत खसेर धाँधली भएको भन्दै स्थगित भएको थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: " कांग्रेस बारा : दोस्रो चरणको सभापतिको निर्वाचन फागुन २८ गते हुने "
" कांग्रेस बारा : दोस्रो चरणको सभापतिको निर्वाचन फागुन २८ गते हुने "
https://blogger.googleusercontent.com/img/a/AVvXsEh-kyEVwzAfX5G4EqCHmfm5lUFEDcDSJpAvws-bnnkfBro-ZHhE_UgN7T5G1Vwkfk1r-SQqzcIgubmv2ZlF12COWWr2UJAMK3soYELJvvIYh-BEcRZK3g_3u8uHozA0REjpiD4j3bXcqDQnR6c88jB6Qv-fRSAji9T-YzcWE4oiMw9wWWVYh2PNephrBw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh-kyEVwzAfX5G4EqCHmfm5lUFEDcDSJpAvws-bnnkfBro-ZHhE_UgN7T5G1Vwkfk1r-SQqzcIgubmv2ZlF12COWWr2UJAMK3soYELJvvIYh-BEcRZK3g_3u8uHozA0REjpiD4j3bXcqDQnR6c88jB6Qv-fRSAji9T-YzcWE4oiMw9wWWVYh2PNephrBw=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_40.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_40.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content