श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

कलैया : होलिको दिन धारिलो हतियार प्रहार ,एक गम्भीर घाइते

955 SHARE:

 कलैया : होलिको दिन धारिलो हतियार प्रहार ,एक गम्भीर घाइते



कलैया । कलैयामा होलिको दिन शुक्रबार बेलुका धारिलो हतियार प्रहार  हुँदा एक जना गम्भीर घाइते भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैधनाथपुर बस्ने बर्ष २२ को संजय तिवारीलाई सोही ठाउँ बस्ने बर्ष २३ को लहबर यादबले धारीलो हतियारले घाटिमा पछाडी बाट प्रहार गरेका थिए ।



उक्त धारिलो हतियार प्रहार पछी घाइते तिवारी लाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा समान्य उपचार पश्चात थप उपचारको लागि न्यूरो अस्पताल बिरगंज पठाइएको प्रहरी नायब उपरीक्षक राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिक लाई बताए । उनको अबस्था गम्भिर रहेको समेत जानकारी दिए । उनको उपचारमा दाइ संजिब तिवारी संलग्न रहेको समेत थापाले बताए । घटना झैझगडा हुन सक्ने भनिएको छ ।


यता प्रहरी ले धारिलो हतियार प्रहार गर्ने लहबर यादव लाई हिजै राती पक्राउ गरेको छ । घटनास्थल मा प्रयोग भएको हतियार को आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको थापाले बताए ।

COMMENTS

 


thedesigners7
Name

news,1026,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: कलैया : होलिको दिन धारिलो हतियार प्रहार ,एक गम्भीर घाइते
कलैया : होलिको दिन धारिलो हतियार प्रहार ,एक गम्भीर घाइते
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjP6CQdhXbHp5pZ9bo9LBaJI7r4GSfpY444lQ27GBTfCu6xmwqh6-oD_-Bw4XAtuqkFhHImcircG_w_YeuSsfvYvPK61Wi1AO3Dune04Nirs6oBLGkqZrgYeU3Q4LEBvwWUHrX5XJp91WVIBBsNZ4mI8h5TEOSkpIqNv5PkZVOQLE_7slIsF_8ybg4yLw/s320/IMG-20220318-WA0017.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjP6CQdhXbHp5pZ9bo9LBaJI7r4GSfpY444lQ27GBTfCu6xmwqh6-oD_-Bw4XAtuqkFhHImcircG_w_YeuSsfvYvPK61Wi1AO3Dune04Nirs6oBLGkqZrgYeU3Q4LEBvwWUHrX5XJp91WVIBBsNZ4mI8h5TEOSkpIqNv5PkZVOQLE_7slIsF_8ybg4yLw/s72-c/IMG-20220318-WA0017.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_18.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_18.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy