Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गाडीको ठक्करबाट महिलाको मृत्यु

रौतहट,२९ फागुन । रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको (स्कोर्पियो) ठक्करबाट एक महिलाको मृत्यु भएको छ । विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्...
रौतहट,२९ फागुन । रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको (स्कोर्पियो) ठक्करबाट एक महिलाको मृत्यु भएको छ । विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका ३ की ४० वर्षीय गीतादेवीको घटनास्थलमै मृत्यु भएको हो ।
महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् । गाडी पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले बताए । उक्त गाडीको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् ।
जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट थुप्रै खसी बाख्रा मरेको प्रहरीको भनाई छ । स्था
नीयवासीका अनुसार गुजाराको पशुपति टोलमा भएको एक विवाह कार्यक्रममा आएका जन्तीले मदिरा सेवन गरेर गाडी चलाउँदा सो दुर्घटना भएको हो ।
घटनावारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content