Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

लागूऔषध कारोबारी सर्राफ भेडियाहीबाट पक्राउ

वीरगंज, १६ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागू औषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । लागू औषध मुद्दामा संलग्न रही फरार ...

वीरगंज, १६ चैत ।
जिल्ला प्रहरी कार्यालय, पर्साले लागू औषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

लागू औषध मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी जिल्ला वीरगञ्ज म.न.पा. वडा नं. १५ भेडियाही टोल बस्ने वर्ष ३० बाबा भन्ने जय कुमार सरार्पmलाई चैत १५ गते प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको छ । पक्राउ परेका सर्राफलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको जिप्रका, पर्साले जनाएको छ ।

२०७६।६।२५ गते पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १६ बाट वडा नं. १५ बस्ने जितेन्द्र पासवानलाई लागू औषध ईन्जेक्शन फेनारगन २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नुफिन २०० एम्पुलसहित फेला परेको प्रहरीले जनाएको छ ।

वीरगंज म.न.पा. वडा नं. १४ बाट जिल्ला बारा विश्रामपुर गापा वडा नं. ५ बस्ने शेष आजादलाई लागू औषध ईन्जेक्शन फेनारगन २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नुर्पिmन २०० एम्पुल पक्राउ गरेको थियो । त्यस्तै, २०७७।६।२२ गते वडा नं. १६ बाट वडा नं. २२ बस्ने साजन पटेललाई लागू औषध ईन्जेक्शन फेनारगन १९० एम्पुल, डाईजेपाम १९० एम्पुल र नुफिन १९० एम्पुल सहित फेला परेको प्रहरीले जनाएको छ । यिनीहरुको बयानको आधारमा बाबा भन्ने व्यक्ति संलग्न रहेको जनाएको छ ।

यिनीहरुलाई लागू औषध मुद्दामा काठमाण्डौ जिल्ला अदालत र बारा जिल्ला अदालतबाट ३५ दिने सूचना म्याद सहित ७ दिने पक्राउ पुर्जी प्राप्त भएकोले सो मुद्दाहरू समेत आवश्यक कारबाईको लागि अदालतमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content