Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

हावाहुरीका कारण रुख ढल्दा हाँगाले च्यापिएर दुई जना विद्यार्थीको मृत्यु 

जनकपुरधाम ।  धनुषामा बिहानदेखि चलेको हावाहुरीका कारणले रुख ढल्दा रुखको हाँगाले च्यापिएर दुई जना विद्यार्थीको आज मृत्यु भएको छ । मृत्यु हुन...

जनकपुरधाम ।  धनुषामा बिहानदेखि चलेको हावाहुरीका कारणले रुख ढल्दा रुखको हाँगाले च्यापिएर दुई जना विद्यार्थीको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवैला नगरपालिका वडा नंं १२ का महेन्द्र सदाका छोरी वर्ष ८ का प्रतिमा कुमारी सदा र चन्देश्वर सदाको छोरा वर्ष ७ अरबिन्द सदाको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ । 

धनुषाको सबैला नगरपालिका वडा नंं १२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जना विद्यार्थीको च्यापिएर गम्भीर घाइते भएकोमा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो । 

दुवै जना विद्यार्थीको टाउकोमै गम्भीर  चोट लागेर अत्यधिक रक्तस्राव भएका कारणले मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

गए रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । यसैगरी धनुषामा हावाहुरीका कारणले धेरै व्यक्तिको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content