Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सर्लाहीमा चोरी भएका ६ वटा मोटरसाइकल हस्तान्तरण

सर्लाही  । सर्लाही प्रहरीले विभिन्न मितिमा चोरी भएको तथा हराएको ६ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेका छन् । इलाका प्रहरी कार्यालय...

सर्लाही  । सर्लाही प्रहरीले विभिन्न मितिमा चोरी भएको तथा हराएको ६ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेका छन् ।

इलाका प्रहरी कार्यालय हरिवनले हराएका तथा चोरी भएका ६ वटा मोटरसाइकलहरू सवारी धनीहरूलाई हस्तान्तरण गरेको हो । 

सम्बन्धी व्यक्तिलाई  हस्तान्तरण गरिएको मोटरसाइकल प्रहरीले चेकजाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर २२० सिसीभन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयो । 

पछिल्लो समयमा सर्लाहीमा मोटरसाइकलको चोरीको घटना बढेसँगै मोटरसाइकल चोराउने व्यक्तिहरू पनि धमाधम पक्राउ परिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content