Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी ५ औँ वर्षमा प्रवेश

जनकपुरधाम । मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी ५औँ वर्षमा प्रवेश गरेको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रील...

जनकपुरधाम । मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी ५औँ वर्षमा प्रवेश गरेको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रीले शपथ ग्रहण गर्नुभएको थियो ।

मधेश सरकारले ४ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि सुनाउनु भएको छ । आज मधेश भवनमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले ९ शीर्षकमा १ सय ४० बुँदे प्रदेश सरकारको ४ वर्षको उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, प्रदेशको समग्र  विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री राउतले एक सहिद परिवार एक रोजगारी, ४४ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिको रुपमा रहेको बताउनु भयो । 

सोही क्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणलाई प्रदेश सरकारको उपलब्धिको रुपमा उल्लेख गर्नुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content