Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" सिटीभिटी काे ३४ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई कार्यक्रम सम्पन्न "

"  सिटीभिटी काे ३४ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई कार्यक्रम सम्पन्न " प्रमोद सहनी रौतहट  रौतहट :  रौतहटक...

"  सिटीभिटी काे ३४ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई कार्यक्रम सम्पन्न "


प्रमोद सहनी रौतहट 



रौतहट :  रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयमा आज सरसफाई, बृक्षारोपन तथा रक्तदान कार्यक्रम रहेको थियो ।


दौड प्रतियोगिता २ सय मिटर को रहेको थियो भनी कृषि वाली विज्ञानमा तेस्रो वर्षमा अध्ययनरत रामकुमार यादव २४ सेकेन्डमा पहिलो स्थान प्राप्त गरेका छन्।


इन्जिनियिङ्ग विभागको दोस्रो वर्षको दोस्रो सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थी लुक्मान अख्तर २४.०३ सेकेन्डमा दोस्रो स्थान प्राप्त गरेका रहेका छन्।


भनी कृषि वाली विज्ञानमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी पृथ्वी नारायण प्रसाद यादव ले २४.०३ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेका रहेछन् ।


त्यसै गरी केटीहरुको ग्रुपमा आईटी विशेष विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत छात्रा सञ्जु सार्की २९.९६ सेकेन्डमा पहिलो स्थान प्राप्त गरेकी छिन्।


इन्जिनियिङ्ग विभागको तेस्रो वर्षको दोस्रो सेमेष्टर प्रणालीमा अध्ययनरत नेहा शाह ३०. सेकेन्डमा दोस्रो स्थान प्राप्त गरेकी रहेछिन् । भन्ने कृषि वाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत निभा कुमारी ठाकुरले ३३.०३ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेकी रहेछिन्।


नेपाल रेड क्रस रक्तदान कार्यक्रममा कृषि वाली विज्ञानमा दोस्रो वर्षमा अध्ययनरत  प्रमोद कुमार सहनी समेत १५ जनाले आफ्नो रक्तदान कार्यक्रममा रक्तदान गरेको हो।


सो कार्यक्रममा  प्रमुख अतिथि ई. धनोज कुमार यादव,विशिष्ट अतिथि प्रशासन कार्यालयका प्रशासन प्रमुख मुकेश कुमार शाह,अतिथि :- ई. नन्द किशोर राय,सूचना प्रबिधि विभागिय प्रमुख सर्वेश कुमार पाठक,विशाल मल्लिक,रामानन्द यादव,भोला राय यादव,रीता कुमारी साह,गोविन्द कुमार महतो,शिव दयाल यादव,कविता कुमार साह,राजु चौधरी,रुपेश यादव,महेश्वर मिश्र, रमेश श्रीवास्तव,राम निवास यादव,त्यसैगरी सम्पूर्ण कार्यक्रमका संचालक तथा उद्घोषक रुपमा रहेका कृषि बाली विज्ञान विभागका प्रमुख सुशिल नारायण शाह ले जानकारी दिए।


सर्वेश कुमार पाठकहाजरी प्रतियोगिता, त्यस्तै हाजरी प्रतियोगितामा इन्जिनियिङ्ग विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत अभिनाश कुमार साह , अजय कुमार पटेल , बृजेश शर्मा , चन्दन शर्मा र कपल शर्मा सहित पहिलो स्थान प्राप्त गरेको छन्।


आईटी विशेष विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत रितिनन्दन बैठा , मो. शाहनवाज अन्सारी , अन्त्रम भूल, मिना हाया, र प्रमिला नेपालीको समुहले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content