स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

आइसीपीमा फेरि ४० करोड बढीको लगानीमा धमाधम पूर्वाधार थप

SHARE:

वीरगंज । आयात निर्यात व्यापारलाई सहज बनाउने उद्देश्यले वीरगंजको अलौमा स्थापित एकीकृत सुरक्षा जाँच चौकी आइसीपीमा करोडौँको लगानीमा धमाधम पूर्वाधार निर्माणको कामले तीव्रता पाएको छ । 

सञ्चालनमा आएको ४ वर्ष नबित्दै नमुना आइसीपीको रुपमा रहेको वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकीमा ४० करोड भन्दा बढीको थप १३ वटा पूर्वाधार निर्माण भइरहेको छ । 

एकीकृत सुरक्षा जाँच चौकी सञ्चालनको जिम्मा पाएको इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले ४ वर्षयता आइसीपी परिसर भित्र १ हजार १ सय ४५ वर्ग मिटरको गोदाम, ३ सयदेखि ३ सय ५० सम्म मालवाहक ट्रक अट्ने क्षमता भएको पार्किङ, ४ सय ५० वर्ग मिटरको खुल्ला सेड निर्माण भएको छ । 

त्यसैगरी, क्वारेनटाइन, डोरमेटिक र कस्टम क्लियरिङ भवनमा १/१ तल्ला थप, कर्भस्टोन, ३ किचेन सेड, सेक्युरिटी ब्यारेक र गेस्टहाउस निर्माण भएको बताउनुभयो । 

उहाँले दुई सयदेखि ३ सयसम्म कार अट्ने क्षमता भएको अर्को पार्किङ स्थल, नेपाल गेटदेखि पदम रोडसम्म १ किमी सडक विस्तार लगायतका काम भइरहेको पनि जानकारी दिनुभयो । 

झण्डै ५ अर्बको लागतमा भारत सरकारले नेपाल र सीमापारि भारतीय भूमिमा एकैखाले संरचना भएको एकीकृत सुरक्षा जाँच चौकी २०७४ सालमै निर्माण सम्पन्न गरेको थियो । 

आइसीपी निर्माणकै समयमा वीरगन्जका उद्योगी व्यवसायी तथा आयात निर्यातकर्ताहरूले आइसीपी परिसरमा थुप्रै पूर्वाधार अभाव रहेको बताएका थिए । 

नेपालको झण्डै आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार वीरगंजको आइसीपी भन्सारबाटै हुने गरेकोले यहाँ हुने पूर्वाधार तथा सुविधाले मुलुककै आयात निर्यात व्यापारमा ठूलो महत्त्व राख्ने वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बताउनु भयो । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: आइसीपीमा फेरि ४० करोड बढीको लगानीमा धमाधम पूर्वाधार थप
आइसीपीमा फेरि ४० करोड बढीको लगानीमा धमाधम पूर्वाधार थप
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/%E0%A4%86%E0%A4%88%E0%A4%B8%E0%A5%80%E0%A4%AA%E0%A5%80-%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%9C%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%B0-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3-1.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_809.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_809.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content