Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

खण्डमा विद्युत् आपूर्तिलाई सहज बनाउन पुरानो कण्डक्ट परिवर्तन गर्दै

बीरगंज । बीरगंज क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरण वीरगज वितरण केन्द्रले परवानीपुर–वीरगंज ६६ केभि प्रसारण ला...

बीरगंज । बीरगंज क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरण वीरगज वितरण केन्द्रले परवानीपुर–वीरगंज ६६ केभि प्रसारण लाइनको पुरानो कण्डक्ट परिवर्तन गर्न लागेको छ ।

६६ केभिए प्रसारण लाइन अन्तरगत वीरगंज परवानीपुर खण्डमा १२ वटा कण्डक्ट परिवर्तन गर्नका लागि आज र भोलि विद्युत् लाइन काट्ने सूचना प्राधिकरणले सार्वजनिक गरेको भए पनि यस क्षेत्रमा ठुला औद्योगिक प्रतिष्ठान तथा उद्योग कलकारखाना रहेको हुँदा भारतको रक्सौल सव स्टेसनबाट विद्युत् लाइन लिएर आम उपभोक्तालाई वितरण गरिएको विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

रक्सौलबाट आपूर्ति भइरहेको विद्युतमा नियमित हुन नसक्ने हुँदा केही समय लाइन जान सक्ने समेत प्राधिकरणले जनाएको छ ।  

उपभोक्ताहरूको हितलाई ध्यानमा राखी रक्सौलबाट विद्युत् लिएर वितरण गर्ने काम भइरहेको बताउँदै प्राधिकरण प्रमुख झाले १२ वटा कण्डक्ट फेरबदल गर्नुपर्नेमा आज र भोलि ६ वटा र अर्को हप्ता ६ वटा फेरबदल गरिने जानकारी दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content