Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा दिवा खाजाको रकम वितरण "

 अजय यादव वियोगी  कलैया ,बारा । "कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा दिवा खाजाको...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा दिवा खाजाको रकम वितरण "


बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा दिवा खाजाको रकम वितरण भएको  छ ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा भएको रकम वितरणमा कलैया उपमहानगरपालिका शिक्षा शाखाका विजय अधिकारीको विशेष उपस्थिति रहेको थियो ।यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष राजेश्वर केशरी ,युवा  नेता उमेश केशरी लगायत समाजसेवी ,बुद्धिजीवी तथा विधालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content