Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" सूचना अभियन्ता हरुको महासंघ बिधिबत रुपमा दर्ता"

 " सूचना अभियन्ता हरुको महासंघ बिधिबत रुपमा दर्ता"  कलैया , बारा । फाल्गुन २ गते । करिब ५ बर्ष देखि लुज फोरम को रुपमा संचालित सुचन...

 " सूचना अभियन्ता हरुको महासंघ बिधिबत रुपमा दर्ता" 



कलैया , बारा । फाल्गुन २ गते ।


करिब ५ बर्ष देखि लुज फोरम को रुपमा संचालित सुचनाको हकका लागि रास्ट्रीय संजाल अब नाम परिबर्तन गरि सूचनाको हकका लागि रास्ट्रीय महासंघ मा दर्ता भएको छ । सातवटै प्रदेश र ७७ जिल्लामा संजाल रहेको अबस्थामा १२ वटा जिल्लामा जिल्ला संघ गठन गरि महासंघ गठन गरिएको हो ।


महासंघ मा धनगढ़िका बरिष्ठ पत्रकार उमिद प्रसाद बागचन्द अध्यक्ष हुनुहुन्छ भने सूचनाकोहक डट कम का संचालक दीपक आचार्य उपाध्यक्ष रहनुभएको छ । सचिब मा उदयपुरका अजय कुमार शाह र कोषाध्यक्ष मा पर्बत जलजला निबासी सूचना अभियन्ता दुर्गा आचार्य रहनुभएको छ ।




पर्बत मोदी निबासी जागौ नेपाल आर टि आइ इन्टरनेशनल नेटवर्क कि सम्योजक इन्दिरा बस्नेत, लम्किचुहा नगरपालिका कैलालीका खगेन्द्र भट्टराई, नेपालगंजकि सरस्वति तिवारी , धनढ़िका राजेश बागचन्द, कुलेश्वर काठमाडौं निबासी दुर्गा तिवारी सदस्य रहने गरि आज महासंघ दर्ता भएको हो दर्ता प्रमाण पोअत्र काठमाण्डौ का प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सूचनाको हकका अभियन्ता हरुलाई प्रमाण पत्र दिदै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।



अध्यक्ष उमिद प्रसाद बागचन्द ले सूचानाकोहक मा आमुल परिबर्तन गर्ने बताउदै यसमा रहेका विकृतिलाई न्यूनीकरण गर्न समेत महासंघ लाग्ने बताउनुभयो ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content