Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

सर्लाही  । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु  भएको छ ।  मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं ८, खुजुरेचोकका अन्दाजी २५ वर्षका राम...

सर्लाही  । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु  भएको छ । 

मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं ८, खुजुरेचोकका अन्दाजी २५ वर्षका रामु महतो रहेको छ । शनिबार बिहान बागमती नगरपालिका–२, धरहरामा घर बनाउने काम गर्दै गर्दा एक महतोको करेन्ट लागेको थियो।

घरको छत ढलानको लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि हरिवनस्थित जीवन अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content