Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपमहानगरपालिकाको कार्यालयमा तोडफोड

कलैया । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा जनप्रतिनिधिले तोडफोड गरेका छन् । योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोशित वडा नं.१७ का वड...

कलैया । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा जनप्रतिनिधिले तोडफोड गरेका छन् ।

योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोशित वडा नं.१७ का वडा अध्यक्ष नवराज खड्काले तोडफोड गरेका हुन् । बजेट सिलिङ्ग भित्र वडाले छनोट गरेको योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रोशित खड्काले नगरप्रमुख डा.कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकीय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामग्रीमा क्षति पुगेको छ । यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर लगायतको सामग्री तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा गएको टोलीले क्षतिको मुचुल्का गरेको छ । उपमहानगरपालिकाको कार्यालय जिम्मेवार नभएको भन्दै आफू बाध्य भइ तोडफोड गर्नु परेको वडा अध्यक्ष खड्काले बताए । तोडफोडले केही कम्प्युटर, प्रिन्टर र कुर्सीमा क्षति पुगेको छ । वडा अध्यक्ष खड् काले आफ्नो वडाले पाएको २ करोड ७० लाखको बजेट सिलिङ्ग मध्ये १ करोड १० लाख मात्रको सम्झौता गरेर बजेट सकियो भन्नु उपमहानगरपालिकाको कर्मचारीको बदमाशी भएको आरोप लगाए ।

बजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानी धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएको फाइल कर्मचारीले फिर्ता गरेको र उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले अपमानित गरेर पठाएको आरोप वडा अध्यक्ष खड्काको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content