Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

" स्याङ्जा रेड्क्रसको अधिबेशन सप्पन्न- उपसभापतिमा भट्टराई निर्बिरोध "

 " स्याङ्जा रेड्क्रसको अधिबेशन सप्पन्न- उपसभापतिमा  भट्टराई निर्बिरोध " नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला साखाको ३७ औँ वार्शिक...

 " स्याङ्जा रेड्क्रसको अधिबेशन सप्पन्न- उपसभापतिमा  भट्टराई निर्बिरोध "


नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला साखाको ३७ औँ वार्शिक साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले दिनेश अर्यालको सभापतित्वमा नयाँ कार्यसमिति  निर्वाचित गरेको छ । समितिको प्रथम  उपसभापतिमा नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखा अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई तथा द्वितीय उपाध्यक्षमा लक्ष्मी थापा मन्त्रीमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेश बहादुर थापा गणशे, उपमन्त्रीमा खगेन्द्र अर्याल र उपकोषाध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्वाचित भएका छ्न् । 


त्यस्तै सदस्यहरुमा महिला सदस्यमा दुर्गा सारु, विष्णु सुवेदी र श्यामादेवि शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वर बन्धु कोईराला, विष्णुप्रताप खांण, विशेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा रहेको निर्वाचन अधिकारी नेपाल रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए । कोभिडका कारण सृजित अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम थोरै संख्यामा उपस्थित भई अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यक्रम भुवनबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content