Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

रामटोलमा बालिकाको शब फेला, हत्या भएको आशंका, ३ जना पक्राउ

वीरगञ्ज, २३ पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा १ बालिकाको शब फेला परेको छ । कञ्चनजंघा माद्यामिक विद्यालयको दक्षिणतिर निर्माणाधि...

वीरगञ्ज, २३ पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा १ बालिकाको शब फेला परेको छ ।

कञ्चनजंघा माद्यामिक विद्यालयको दक्षिणतिर निर्माणाधिन भवनको गल्लीमा ११ वर्षीय बालिकाको शब फेला परेको हो ।

शब शंकास्पद भएको हुँदा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । आशंकाको आधारमा ३ जनालाई नियन्त्रण्मा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार शबलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।

वीरगञ्जमा २ दिनमै २ जनाको शब शंकास्पद अवस्थामा फेला परेपछि नागरिकमा त्रास छाएको छ । यसअघि वीरगञ्जको ईटियाहीमा पनि १ जनाको शब फेला परेको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content