Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ईरिक्सा चालकहरूलाई ट्राफिक ज्याकेट वितरण

रौतहट, २३ पुस ।  अखिल नेपाल यातायात मजदुर संघले ईरिक्सा चालकहरूलाई ट्राफिक ज्याकेट वितरण गरेको छ । संघमा आवद्ध ५१ जना ईरिक्सा चालकहरूलाई ज...

रौतहट, २३ पुस । 
अखिल नेपाल यातायात मजदुर संघले ईरिक्सा चालकहरूलाई ट्राफिक ज्याकेट वितरण गरेको छ । संघमा आवद्ध ५१ जना ईरिक्सा चालकहरूलाई ज्याकेट वितरण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा आयोजित एक कार्यक्रममा संघका जिल्ला अध्यक्ष विनोद दुलाल र प्रहरी नायव निरीक्ष्Fक टोप बहादुर खत्रीले ज्याकेट वितरण गरेका थियो ।
ईरिक्सा चालकहरूको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको अध्यक्ष दुलालले बताए ।
उनले संघले संघमा आवद्ध यातायात मजदुरहरू पेशागत हकहितको लागि विभिन्न योजनाहरू ल्याउने जनाउँदै मजदुरहरूलाई एकजुट भएर आफ्नो अधिकारको लागि आवाज उठाउन जोड दिनुभयो ।
प्रहरी नायव निरीक्ष्Fक खत्रीले चालकहरूलाई ट्राफिक नियमको वारेमा जानकारी दिदै ट्राफिक नियमकोे पालना गर्न सके दुर्घटना न्यूणीकरण गर्न मद्धत गर्ने बताए ।
चालकहरूले गतिमा भन्दा पनि यात्री र यात्राको सुरक्षामा प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिदैं ट्राफिक नियम ट्राफिक प्रहरीको लागि नभएर आफ्नै लागि हो भन्ने सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।
संघको यस्ता कार्यहरूले ईरिक्सा चालकहरूलाई पनि हौशला दिएको भन्दै आफुहरू ट्राफिक नियमको पालना गर्नरु प्रतिवद्व रहेको रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content