स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"कलैया सिटी जेसीजको १३अौँ पदस्थापना तथा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न "

SHARE:

 सन्दिप प्रसाद यादव 

कलैया,बारा । माघ ०७ गते 



"कलैया सिटी जेसीजको १३अौँ पदस्थापना तथा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न "

मानवको सेवा लाग्नु सबैको मानवता नै हो ।तर थोरै समाजको सेवामा समर्पित रहदै अाएका छन् ।जेसीजमा लागेकाहरुले सामाजिक कार्यहरु समेत गर्दै अाएका छन् ।जेसीज सम्बन्धि विस्तृत कुराहरु बाहिर अाउने भएको छ।कलैया सिटी जेसीजले अाफ्नो १३ अौँ  पदस्थापना तथा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।कलैया सिटी जेसीजका अध्यक्ष शम्भुकुमार गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख समाजवादी  ,नेपाल एवम्  नम्बर -२का संसदीय दलका नेता जितेन्द्र सोनल रहनु भएको थियो ।                                                                 विशिष्ट अतिथिहरु कलैया उपमहानगरपालिकाकि उप-मेयर  रहिमा खातुन , नेपाल लेखापढी व्यावसायी एसोसिशएनका लोसपाका नेता श्यामप्रसाद गुप्ता ,नेकपा माअोवादी केन्द्रका मुकेश साह ,रामबाबु कुशवाहा , लगायतका रहनु भएको थियो । कलैया जेसीजले कलैयामा मात्र नभई अरु अरु  ठाउँमा पनि राम्रो गर्दै अाएका छ।प्रमुख अतिथि जितेन्द्र प्रसाद सोनलले अहिलेको परिवेशमा परिवर्तन खाँचो रहेको संसदीय दलका नेता एवम् प्रमुख अतिथि सोनलले बताउनुभयो । पदहस्तान्तरण कार्यक्रममा शुभकामना दिदै जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंहले जेसीज अनुशासित युवाहरुको संस्था भएकाले कुलत र दुब्र्यसनीमा फसेका युवाहरुको जीवनशैलीलाई सुधार्न भूमिका निर्वाह गर्नुपर्नेमा महत्वपूर्ण भुमिका खेल्दै अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा कलैया जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताले आफ्नो कार्यकालमा बनाइएका योजना थुप्रै रहे पनि धेरै नै कार्यक्रम सम्पन्न गरेको बताउदै कोभिडले धेरै काम गर्न नदिएको प्रती दुखित रहेको बताए । गुप्ताले अब आउने अध्यक्ष लाई समेत आफुले हरदम सल्लाह सुझाव दिने र संस्थाको बिकासका लागि सदैव लागिरहने प्रतिबद्धता जनाए ।

कलैया जेसीज बर्ष २०२२ को अध्यक्षमा जेसी सन्दिप बरै निर्वाचित भएपछि अब कलैया जेसिज ले अझ फड्को मार्ने माओवादी केन्द्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहले बताएका छन ।  कलैया जेसिजका जेसि सबैको सहभागिता रहेको थियो । सम्पूर्णको सहभागिता  हुनु जरुरी रहेको छ ।कार्यक्रममा बुद्धिजीवी ,समाजसेवी ,शिक्षक , अाम जनताले  नियम बमोजिम गर्न जरुरी रहेको छ ।कार्यक्रमको सञ्चालन पवनकुमार कुशवाहाले गरेका थिए ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "कलैया सिटी जेसीजको १३अौँ पदस्थापना तथा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न "
"कलैया सिटी जेसीजको १३अौँ पदस्थापना तथा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न "
https://blogger.googleusercontent.com/img/a/AVvXsEiWown9bEdMcmDvBzaObwkGrocKx-4zPQ1pdhicFNNgWl4H4n2aAyUZK1HOGXOTc2W7B6pfbzwlw4J2k2IakIZiq9-JXx4qVjC7itA8seEchgD9KZPBzBZjT3SfGxeaszVAdniZ4BVE4TmsACuO0zQ28oKHaht1bafMbMmtVmc145UAhfida82toHIZEg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiWown9bEdMcmDvBzaObwkGrocKx-4zPQ1pdhicFNNgWl4H4n2aAyUZK1HOGXOTc2W7B6pfbzwlw4J2k2IakIZiq9-JXx4qVjC7itA8seEchgD9KZPBzBZjT3SfGxeaszVAdniZ4BVE4TmsACuO0zQ28oKHaht1bafMbMmtVmc145UAhfida82toHIZEg=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_586.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_586.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content