Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"रामकुमार महावीर प्रसाद केडिया अाँखा अस्पतालमा दिनप्रतिदिन शुल्क महगिदैँ ,सेवाग्राहीहरु मारमा

 अजय यादव वियोगी  कलैया ,बारा । "रामकुमार महावीर प्रसाद केडिया अाँखा अस्पतालमा दिनप्रतिदिन शुल्क महगिदैँ ,सेवाग्राहीहरु मारमा सबै ईन्द्...

 अजय यादव वियोगी 

कलैया ,बारा ।



"रामकुमार महावीर प्रसाद केडिया अाँखा अस्पतालमा दिनप्रतिदिन शुल्क महगिदैँ ,सेवाग्राहीहरु मारमा

सबै ईन्द्रिय मध्ये मानिसको सुक्ष्म ईन्द्रियमा अाँखा नै पर्छ ।अाँखाले संसार देखिने गरिन्छ ।अाँखा नहुने अर्थात अन्धोले संसार कस्तो हो हेर्न सक्दैन खाली महशुस गर्दछ ।अाजकल अस्पतालको अवस्था कस्तो छ कसैसँग लुकेको छैन ।बाराको परवानीपुर गाउँपालिका वडा नम्बर -४ मा रहेको रामकुमार महावीर प्रसाद केडिया अाँखा अस्पतालको चार्ज अर्थात सेवा सुविधाको रकम बढदै गएको छ ।तर सेवाग्राहीहरु दिनप्रतिदिन मारमा पर्दे गएका छन्। बर्सेनि अस्पताल प्रशासनले शुल्क बढाउदै लगेका छन्।तर सेवा सुविधा बढोत्तरी नभएपछि सेवाग्राहीहरु झन् सास्ती खेप्न बाध्य भएका छन् ।अाँखाको उपचार देखि लिएर शल्यक्रिया समेतको शुल्कमा भारी मात्रामा वृद्धि भएको छ ।तर हेर्ने  निकाय कुनै  नभएको सेवाग्राही रमेश प्रसाद साह कानुले बताउनुभयो ।अाँखा अस्पतालमा अहिले धेरै महँगो सेवा ,सुविधा भएको छ ,तर कसले नियमन गर्ने हो ,अस्पतालले जथाभावी शुल्क बढाउदै लगेको छ ।अाँखा उपचारका लागि अधिकाँश मानिस सोही अस्पतालमा नै जाने गरेका छन् ।भारतीय मानिस पनि  अाँखा उपचारका लागि अस्पताल पुग्ने गरेको स्थानीय महिला सविता देवीले बताईन ।अाँखा अस्पतालले जर्मनीबाट OCT मशिन समेत मगाएर काम गर्नाले शुल्क बढन गएको रामकुमार महावीर प्रसाद केडिया अाँखा अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार बर्माले बताउनुभयो ।त्यो मशिनको अहिलेको बजारको भाउ १ करोड ५० लाख समेत पर्ने गरेको प्रशाशक बर्माले बताउनुभयो । माईक्रो स्कोप ,fund  Camera ,ग्रिल ,लेजर लगायतको उपकरण खरिदमा महँगो भएका कारण अस्पताल प्रशासन बर्सेनि शुल्क बढाएको वरिष्ठ प्रशासक बर्माले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।परवानीपुर गाउँपालिकाले अाँखा उपचार गराउनेहरुका लागि सम्झौता गरि उपचार समेत गराएको वरिष्ठ प्रशासक बर्माले बताउनुभयो ।कोल्हबीमा यसको शाखा समेत राखिएको प्रमुख प्रशाशक बर्माले बताउनुभयो ।अाँखाका ५ जना डाक्टर विशेषज्ञहरुबाट उपचार हुँदै अाएको रामकुमार महावीर प्रसाद अाँखा अस्पताल प्रशासनले जानकारी दिएका छन् ।डा.नितेन तुल्स्यान ,डा.गोविन्द गुरुङ ,डा.कृष्णकान्त गुप्ता ,डा.गौरव ढुङ्गना र डा.B.D.चौरसियाबाट उपचार हुदै अस्पताल प्रशासनले जानकारी दिएका छन् ।रक्सौल ,मोतीहारी ,घोडासहन ,छौँडादानो ,अादापुर लगायतका ठाउँबाट बिचौलियाहरुले अाँखाका बिरामी ल्याई कमिसन समेत लिने गरेको खुलासा समेत भएको छ ।अस्पताल २ बिगाहा क्षेत्रफलमा फैलिएको रहेको छ ।अहिले हाल १०० जना भन्दा कार्यरत रहेका छन् ।अस्पतालको काम काजप्रति स्थानीयबासीले अाक्रोश पोखेका  छन् ।केडिया ट्रष्ट मार्फत अस्पताल चल्दै अाएको तर अन्य केही जानकारी अस्पताल प्रशासनले दिन्न मानेनन् ।अस्पतालले शुल्क वृद्धि गरेको तथा सेवा सुविधा केही नदिएको प्रति सम्बन्धित सरोकारवालाहरको ध्यान जानू जरुरी रहेको स्थानीय बाराका समाजसेवीहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content