Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

गहना सहित एक पक्राउगहना सहित एक पक्राउ

कलैया । इलाका प्रहरी कार्यालय सिमरा,बाराले लाखौं मुल्य बराबरको भन्सार छलीको गहना सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिए...

कलैया । इलाका प्रहरी कार्यालय सिमरा,बाराले लाखौं मुल्य बराबरको भन्सार छलीको गहना सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–.१ स्थित नेपाल टेलिकम अगाडि गहना सहित एक जनालाई पक्राउ गरेको हो । गहना सहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ढाका बस्ने वर्ष २३ का सुनिल गुप्ता रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । वीरगञ्ज पथलैयातर्पm जाँदैँ गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाईकलको तेल ट्याÍीको भित्र फल्स बट्न बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ११ लाख ३५ हजार ९ सय ७३ रुपियाँ बराबरको १० किलो तयारी गहना प्रहरीले बरामद गरेको हो । बरामद गहनामा चाँदीको गहना पाउँजु,बाला,चाबि रिङ्ग,बुट्टी तथा कल्ली समेत बरामद भएको छ । बरामद गहना,मोटरसाईकल र व्यक्तिलाई आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा पठाईएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content