स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जनमत पार्टीको कार्यकर्ताद्वारा आठ वटा गाडीमा तोडफोड

SHARE:

जनकपुरधाम । मधेस प्रदेशमा जारी रहेको राष्ट्रियसभा चुनाव अवरोध गर्ने उद्देश्यले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले मतदानका लागि आउने मतदाता चढेको आठ वटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पुर्‍याएको छ । 

राउतका कार्यकर्ताहरूले जनकपुरधामको पिडारी चौकमा लाठी, ढुङ्गा मुढा गरेर जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन् । 

यसैगरी, अन्य सात वटा गाडी तोडफोड गरेर क्षति गरेको छ । साथै प्रदेशसभाका सदस्य यादवको हात भाँचिदिएको छ । 

राउतका कार्यकर्ताले प्रदेश २–०३–०१ झ ००२०, २–०१ झ ००१८, प्रदेश २–०१ झ–००८० नम्बरको गाडीमा तोडफोड गरेका छन् । उनीहरूको तोडफोडका क्रममा सर्लाही जिल्लाका हरिवन नगरपालिकाको नगरप्रमुख गणेशप्रसाद साह र उपमेयर रेणुका पौडेल पनि घाइते हुनुभएको छ । 

किसान आन्दोलन अन्तर्गत कार्यकर्ताहरूले मतदान अगाडी मल देउँ भन्दै जनकपुरधामको ठाउँ ठाउँबाट प्रदर्शन गरेको कतिपय स्थानमा प्रहरीसँग झडप  समेत भएको थियो । दुई पक्षका बीचमा झडप हुँदा राउतका आठ जना कार्यकर्ता तथा चार जना प्रहरी घाइते भएका छन् । 

प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो । 

झडपमा घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाम सहितका अन्य स्वास्थ्य संस्थाहरूमा उपचाररत भइरहेको छ ।  


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: जनमत पार्टीको कार्यकर्ताद्वारा आठ वटा गाडीमा तोडफोड
जनमत पार्टीको कार्यकर्ताद्वारा आठ वटा गाडीमा तोडफोड
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/collage-1024x768.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_542.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_542.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content