Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अपहरण गरेको आरोपमा तीनजना युवा पक्राउ

वीरगंज, ४ माघ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरण तथा डाँका गर्ने तीनजनालाई पक्राउ गरेको छ ।  पर्सा वीरगञ्ज म.न.पा.वडा नं १५ निवासी...

वीरगंज, ४ माघ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरण तथा डाँका गर्ने तीनजनालाई पक्राउ गरेको छ । 
पर्सा वीरगञ्ज म.न.पा.वडा नं १५ निवासी सुमन श्रेष्ठ (२० वर्ष), बिकाश थापा मगर (१८ वर्ष), रमेश कुमार साह सोनार (२० वर्ष) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
माघ ४ गते विहान ९ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १५ बसपार्कस्थित भानुचोकमा पोखराबाट आएका बारा, सिम्रौनगढ नपा वडा नं ७ पर्सा टोला बस्ने वर्ष २३ का माजिद अंसारीलाई अपहरण तथा लूटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेका अंसारीलाई तीनजनाले नियन्त्रणमा लिई ना२ ह  २७३६ नं. को अटोरिक्सामा चढाई लगिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


अंसारीको मोवाइल फोन र नगद समेत लुटेर अर्धचेत अवस्थामा वीरगंज १५ प्रतिमाचोकस्थित सडकछेउमा छोडेको अवस्थामा प्रहरीले तीनैजनालाई पक्राउ गरी अपहरण तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content