Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

करणी गर्ने दुई जना पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबर्जस्तीकरणी गर्ने घट्नामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आदर्श कोतवाल गाउँंपालिका...

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबर्जस्तीकरणी गर्ने घट्नामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
आदर्श कोतवाल गाउँंपालिका–.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानूको छोरी वर्ष ९ की रूपमाला कुमारी साहको जबर्जस्ती करणी गरी हत्या गरेको घट्नामा उनीहरू संलग्न थिए । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँंपालिका–८ टोल कोतवाली बस्ने वर्ष २० का सन्तोष साह कानु र वर्ष ४० का शान्ति देबी रहेका छन् । कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबर्जस्तीकरणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकी अर्का अभियुक्त शान्ति देवीले उक्त घट्नाको अपराध पुष्टि हुने दशीहरू लोप गर्ने प्रयास गरेकी थिईन् । यहि पुस २५ गते दिउंसोबाट हराईरहेको बालिकाको शब पुस .२७ गते सोही ठाउं स्थित जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो । पक्राउ परेका सन्तोष र शान्ता देवी आमाछोरा हुन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content