Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रौतहटमा ट्याक्टरले किचेर बालकको मृत्यु

रौतहट, १३ माघ ।  रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ ।  फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज बिहान पौने १० बजे अन टेस...


रौतहट, १३ माघ । 
रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ ।  फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज बिहान पौने १० बजे अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो ।

स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर बडहरवा गाउँमा रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा बालकको मृत्यु भएको प्रहरीको भनाई छ ।  सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय  लक्षमियाका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए ।

घटनालगत्तै चालक मनोज यादव फरार भएको विश्वकर्माले बताए। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । फरार चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content