Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" कलैया अस्पतालमा चरम लापरबाही , डाक्टरका कारण सेवाग्राहीहरु मारमा "

 सन्दिप प्रसाद यादव  कलैया ,बारा । " कलैया अस्पतालमा चरम लापरबाही , डाक्टरका कारण सेवाग्राहीहरु मारमा  "  स्वास्थ्यसँग जोडिएको कर्...

 सन्दिप प्रसाद यादव 

कलैया ,बारा ।

" कलैया अस्पतालमा चरम लापरबाही , डाक्टरका कारण सेवाग्राहीहरु मारमा  " 


स्वास्थ्यसँग जोडिएको कर्मचारीहरुलाई अादर र सम्मानका हेरिन्छ ।तर अहिलेको डाक्टरहरु सरकारी नोकरी पाएर प्राईवेट क्लिनिक धाउन थालेपछि ठिक विपरीत भएको छ ।सरकारी अस्पतालको अवस्था लथालिङ्ग हुन पुगेको छ ।संघियता अाएसँगै ,शिक्षा ,स्वास्थ्यमा सुधार होला भन्दा अहिले बेथिति नै धेरै देखा परेका छन् ।१८ वटा जिल्लाका सरकारी कार्यालयहरु स्थानीय तहको मातहतमा अाएको रहेछ ।तर सबैको अवस्था कहालीलाग्दो अवस्थामा पुगेको छ ।स्वास्थ्यको अवस्था कति सम्मको विजोग अवस्थामा पुगेको छ ।अस्पतालमा अौषधि समेत के डाक्टर बस्न सकेका छैनन् ।डाक्टरीहरुले मनोपरी काम गर्न थालेका छन् ।यसको जवलन्त उदाहरण भएका छन् ।बाराको सदरमुकाम कलैयामा रहेको जिल्ला अस्पताल ।जिल्ला अस्पताल    कलैयालाई प्रदेश नम्बर -२ को सरकारले प्रादेशिक अस्पताल बनाउन घोषणा गर्नुको परिपत्र समेत गरिसकेका छन् ।तर पनि व्यवस्था त्यहीँ पुरानो भएको छ ।मधेसको जिल्लामा १२ :०० बजे ढिलो हुदैन ,२:०० बजे भेट हुदैन ।भोजपुरीमा भनिन्छ (१२ बजे लेट ना २ बजे भेट ना ) यस्तै अवस्था समेत रहेको छ कलैया अस्पताल ।प्रादेशिक अस्पताल खाली नामको मात्र हुन पुगेको कलैयाका स्थानीयबासीहरुले बताएका छन् ।अहिले कलैया अस्पतालको सुधार होला भन्दा अस्पताल व्यवस्था नै कमजोर भएको कलैया -५ का सुरेश कुमार मण्डलले बताउनुभयो ।अस्पतालमा समयमा डाक्टर नै अाउँदैन ,अाएपछि केहीबेरमै जाने गरेको स्थानीयबासी मण्डलले बताउनुभयो ।कलैयाको सदरमुकाममा रहेको प्रादेशिक अस्पतालको कामकाज प्रति बाराबासीहरु अौला समेत उठाउन थालेका छन् ।अस्पतालमा फोहोर समेत बढदै गएको छ ।तर कसैले हेरचाह गर्ने निकाय नभएको स्थानीयबासी जोखु साहले बताउनुभयो ।कलैया अस्पताल सुध्रनुको साटो दिनप्रतिदिन खस्दो अवस्थामा पुगेको छ ।रामको भरले मात्र अस्पताल सञ्चालन रहेको कलैयाका स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्  ।कलैया अस्पताललाई स्वच्छ ,सफा बनाउनुको साथै नागरिकको अाफ्नो उत्तरदायित्व बोझ गराउन लाग्न जरुरी रहेको स्थानीयबासीहरुले बताएका छन् ।कलैया अस्पतालको ईमर्जेन्सी वार्डमा बिना निरमलीकरण अर्थात बिना सरसफाइको नै उपकरण प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएपछि कलैया अस्पतालका नालीबेली बाहिर अाउन थालेका छन् ।अाज नै ईमर्जेन्सी वार्डमा बिना सरसफाइको अौजार एक अर्कालाई प्रयोग गर्ने गरेको तथा यस   बिषयमा प्रयोग गर्ने गरेको डाक्टरहरुले खोलेर केही बताउन चाहेनन् ।कलैया अस्पतालमा के भएको ,के भएको छैन अाफू जनकपुर काम विशेषले अाएका कारण अाफूलाई केही थाहा नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) गौरव महतोले बताउनुभयो ।म विशेष  कामले जनकपुर अाएको कलैया अस्पतालमा र ईमर्जेन्सी वडाको अवस्था के कस्तो अवस्थामा रहेको हो अाफूलाई जानकारी नभएको मेडिकल सुपरिटेन्डेन्ट गौरवले बताउनुभयो ।कलैया अस्पतालको अवस्था प्रति जनता चिन्तित बन्दै गएका छन् ।बाराको धेरै जनाले उपचार गराउन अाएको भएपनि अस्पतालको प्रशासन नै कमजोर भएको स्थानीय महिला सुगान्धी देवी कुशवाहाले बताईन ।हेर्ने कोही नभएको स्थानीय महिला कुशवाहाले बताईन ।कलैया अस्पतालमा विशेष ईमर्जेन्सी वार्डमा के भएको छ ।अाफूलाई केही जानकारी नभएको कलैया अस्पतालका नायब सुब्बा एवम् प्रशासन शाखाका केविन्द्र यादवले बताउनुभयो ।अाफू समेत बाहिर गएका कारण ईमर्जेन्सीमा सेवाग्राहीसँग विवाद भएको तथा सरसफाइ समेत हुने गरेको भएपनि जाडोमा समस्या भएकाले केही ढिलाई मात्र भएको नासु यादवले बताउनुभयो ।ईमर्जेन्सी वार्ड सधैं खुला रहेपनि  अहिले कर्मचारीहरु रहने  गरेका छन् ।ईमर्जेन्सी वार्डमा ५ जना राति र ५ जनाको दिउँसो  डियुटी हुने गरेका छन् ।ईमर्जेन्सी सेवाका प्रमुख सागर साहले बताउनुभयो ।के कति कारणले विवाद भएको तर अाफूलाई केही कामले कलैयाको अर्को काम गईरहेका कारण बदनामी भएको ईमर्जेन्सी वाड शाखा प्रमुख सागर साहले बताउनुभयो ।प्रादेशिक कलैया अस्पताल  को अवस्था नै लथालिङ्ग हुनाले स्वास्थ्यको स्थिति मजबुत बनाउनु जरुरी रहेको छ ।डाक्टरहरुको चरम लापरबाहीले गर्दा बाराबासी सास्ती भोग्न बाध्य भएका छन् ।यो घटना प्रति बाराका नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।सम्बन्धित निकाय एवम् सरोकारवालाको ध्यान दिनु जरुरी रहेको छ ।स्वास्थ्यसँग खेलवाड नगरौँ ।स्वास्थ्य क्षेत्रका लागि केही काम गर्नु जरुर रहेको स्थानीयबासीहरुले बताएका छन् ।विभिन्न दातृ निकायहरुले नेपाललाई उच्च बनाउन लागि परेको वहाले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content