Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बाराको अादर्श कोतवालमा नाबालिकलाई जबर्जस्ती करणी गरि हत्या गर्ने अभियुक्त प्रकाउ "

 अजय यादव वियोगी  "बाराको अादर्श कोतवालमा नाबालिकलाई जबर्जस्ती करणी गरि हत्या गर्ने अभियुक्त प्रकाउ " कहिलेकाहीँ नसोचेको घटना समेत...

 अजय यादव वियोगी 


"बाराको अादर्श कोतवालमा नाबालिकलाई जबर्जस्ती करणी गरि हत्या गर्ने अभियुक्त प्रकाउ "

कहिलेकाहीँ नसोचेको घटना समेत घटदा रहेका छन्  ।मान्छेमा मानवता नै हराउन थालेका छन् ।मान्छेले मान्छेलाई नै अब समाप्त गर्ने दिन अाएको छ ।बारा जिल्लाको अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -७"कोतवाली टोल बस्ने मोतीलाल साह कानुको छोरी अन्दाजी -९ बर्षिय नाबालिक रुपमाला कुमारी साहको हत्या अारोपमा २ जना प्रकाउ परेका छन ।यहीँ पुस २५ गते हराई बेपत्ता भएकि रुपमाला कुमारी साह पुस २७ गतेका दिन दिउँसो १२ :३० बजे जमुनि खोलामा मृत अवस्था फेला परेकि थिईन ।मृत अवस्थामा फेला परेकि सूचना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।जमुनि नदीमा मृत अवस्थामा फेला परेकी साहको प्रहरीले सहयोग एवम् गर्दे अाएका छन्  ।जिल्लामा केही भयो भने ग्रामीण भेगमा सुख :दुखमा हुनु जरुरी रहेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा र अनुसन्धान अधिकृतको टोली घटनास्थलमा अवलोकन गर्दा निज नाबालिक रुपमाला कुमारी साहको घाँटी कसि ,टाउकोमा समेत प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।मृत रुपमालालाई मारी फालेको देखिएको हुँदा कुकुर सहिको विशेष टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान प्रहरीले गरेका थिए ।घटना अनुसन्धानका लागि प्रदेश नम्बर -२को कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको कमाण्डमा खटि गएको टोली र जिल्ला प्रहरी कार्यालय बाराका  प्रहरी नायब उपरीक्षक राजेश थापाको संयुक्त टोली संयुक्तरुपमा सुक्ष्म अध्ययन गर्दे जाँदा जिल्ला बारा अादर्श कोतवाल वडा नम्बर -८ बस्ने बिन्देश्वर प्रसाद साह कानुका अन्दाजी २० बर्षिय छोरा संतोष कुमार साह कानु र सोही ठाउँ बस्ने बिन्देश्वर साह कानुका श्रीमति ४० बर्षिय शान्ति देवी प्रकाउ परेकि हुन ।दुवै अभियुक्तलाई प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय बाराले  सार्वजनिक गरेका छन् । प्रकाउ परेका दुवै जनालाई ज्यान सम्बन्धि मुद्दामा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी राजेश थापाले बताउनुभयो ।मृतक रुपकुमारी साह बाख्रा चराउन गएकि थिईन ।पुस २५ गते पानी खान गएकि नाबालिकलाई जबर्जस्ती गरि हत्या समेत गरेको प्रहरीले जानकारी दिएका छन्। रुप मालाकुमारी साह बाख्रा चराउन  गएपछि उक्त घटना घटेको हो ।पानी लिन अाएकि रुपकलालाई अाफूले नै हत्या गरेको प्रहरी समक्ष संतोष साह कानुले  बयान दिएका छन् ।साथमा उनी शान्ति देवीले अपराध गरेका प्रमाणहरु लोप गर्ने प्रयास गरिका  थिएन।यस्ता घटनाले बाराबासी चिन्तित भएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content