श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ 

955 SHARE:

सर्लाही ।  सर्लाहीमा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा लालबन्दी न.पा. वडा नं. ८ बस्ने अन्दाजी वर्ष ४३ को अख्तर हुसेन र ईश्वरपुर न.पा.६ बस्ने अन्दाजी वर्ष ३६ को अशोक लामा रहेका छन् । 

गए राति  कबिलासी न.पा.८ मा प्रहरीले शङ्का लागि चेक जाँच गर्ने क्रममा उनीहरूलाई लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एच आर २६बिएफ १८७६ नं. को कारलाई चेकजाँच गर्दा कारमा सवार हुसेनको साथबाट डाइलेक्स डिसी १०० एम एल  ११ बोतल, नोफिबिन फेरगन ११ एम्पुल र हाइ टिच इन्जेक्सन– ३ पिस लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै कार र कार चालक लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव बुढाथोकीले जानकारी दिनुभयो  ।


COMMENTS

 


thedesigners7
Name

news,1043,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ 
प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ 
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/Screenshot_20220131-125931_2.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_178.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_178.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy