Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बारा जिल्लामा तोरीको उत्पादन दिनप्रतिदिन बढदै "

  अजय यादव वियोगी कलैया ,बारा । "बारा जिल्लामा तोरीको उत्पादन दिनप्रतिदिन बढदै " देशमा किसानले उत्पादन गरेको बस्तुले राज्य चल्ने ग...

 अजय यादव वियोगी

कलैया ,बारा ।

"बारा जिल्लामा तोरीको उत्पादन दिनप्रतिदिन बढदै " देशमा किसानले उत्पादन गरेको बस्तुले राज्य चल्ने गरेको भएपनि किसानहरुले समयमा रासायनिक मल देखि बीउ समेत नपाउनु दुर्भाग्य नै हो ।नेपाली राजनीति अस्थिरता भएका कारण किसानहरुले समेत दु:ख पाउने गरेका छन ।अाधुनिक प्रविधि अाएपनि रासायनिक मल तथा अन्य सामाग्रीले नेपाली किसान सधैं मारमा पर्ने गरेका छन्। तर पनि राज्यले मस्त निन्द्रामा निदाएका छन् ।तेलहन बालीको लगाउनको लागि उपयुक्त वातावरण चाहिन्छ ।हावापानी उपयुक्त भएमात्रा तेलहन बाली राम्रो हुने कृषि विज्ञहरुले बताएका छन ।नेपालको ७७ जिल्ला मध्ये तोरीको लागि सबैभन्दा बढी प्रख्यात जिल्लाको रुपमा चितवनलाई लिईन्छ ।चितवनको तोरी भनेर देश भरि प्रख्यात नै छन ।उपयुक्त वातावरणले गर्दा चितवनमा तोरीको उत्पादन बढेको जानकारहरुले बताएका छन् ।पछिल्ला दिनमा बारा जिल्लामा तोरीको उत्पादन बढदै गएको छ ।बाराको अधिकाँश ठाउँमा तोरी खेती हुँदै अाएको छ ।तोरीको बिरुवा सपुष्पक अर्थात फूल फूल्ने जातको बिरुवा हो।यसको पहेँला रंग फुल्ने गरेको तोरीको खेती गर्ने किसानहरुले बताएका छन् ।तोरीको बोटमा फूल,पुष्पक्रम ,फल ,काण्ड ,पात ,डाँठ ,जरा हुने गरेको पाईन्छ । तोरीको उत्पादनमा यसपालि बढने बरेली किसानहरुले बताएका छन् ।भरखरै उम्रिएको तोरीको बोटमा दुई भाग हुन्छ ।जमिनमुनिको भागलाई जरा भनिन्छ भने जमिनमाथिको भागलाई काण्ड भन्ने गरिएको कृषि विज्ञ दिनेश कुशवाहाले बताउनुभयो।यसका शाखा जराहरु र मुल जराहरु तथा शाखा जराहरुको टुप्पातिर रुट हेयर हुने गरेको कृषि विज्ञ कुशवाहाले बताउनुभयो।जराले बिरुवालाई अड्याउँछन र जमिनबाट पानी तथा लवणहरु प्राप्त गराउने गरेको कृषिविज्ञ कुशवाहाले बताउनुभयो।तोरीको काण्डबाट पात र फूल निस्कन्छन ।पातको मुख्य काम खाना बनाउनु र श्वासप्रश्वासप्रक्रिया सञ्चालन गर्नु हो भने फूलको कामचाहिँ प्रजनन काममा संलग्न हुनु हो ।यति धेरै काम भएपछि मात्रा तोरीको वास्तविकको काम हुने गरेको अगुवा कृषक अशोककुमार यादवले बताउनुभयो ।यसका पात सरल र अल्टरनेट जस्तै हुने गरेको अगुवा कृषक यादवले बताउनुभयो ।काण्डका अाँख्लाबाट पात निस्कन्छन ,दुई अाँख्लाका बिचलाई ईन्टरनोड भन्ने गरेको पाईन्छ ।पातका नशाहरु जालिदार र डाँठ नरम प्रकारको हुने गर्दछ ।बाराको हावापानी सुहाउँदो भएकाले तोरीको उत्पादन बढने बरियारपुरका किसानका धिरेन्द्र कुमार चौरसियाले बताउनुभयो ।तोरीको बीउ दुई दलिय हुन्छ ।तोरी पाकेपछि कोसा सुक्छ र फुटछ।यस भित्र रहेको बिउहरु बाहिर निस्कन्छन् ।बाराबासी तोरी खेती तर्फ अाकर्षित हुँदै अाएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content