Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री ने.रा.मा. विधालयमा एकदिने बालमैत्री तथा स्थानिय शासन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न "

 अजय यादव वियोगी  कलैया ,बारा । " बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री ने.रा.मा. विधालयमा एकदिने बालमैत्री तथा स्थानिय ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"


बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री ने.रा.मा. विधालयमा एकदिने बालमैत्री तथा स्थानिय शासन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न "

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा एकदिने बालमैत्री तथा स्थानिय शासन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिकाको अार्थिक सहयोग तथा संरक्षण ग्रुप प्रा.लि.कलैया,बाराको अायोजनामा उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा अध्ययनरत कक्षा ८ देखि १० सम्मको बिधार्थीहरुको सहभागिता रहेको थियो ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको प्रमुख अातिथ्यमा सो सचेतनामुलक कार्यक्रम सम्पन्न भएका छन् ।अायोजक संस्थाका कृष्ण यादवले बिधार्थीहरुलाई बालमैत्री शासन बारे जानकारी दिएका थिए ।कार्यक्रमको सहजीकरण संस्थाकि सीता कुमारी रामले गरेकि थिईन ।कक्षा ८ देखि १० सम्म अध्ययनरत ६० भन्दा बढी बिधार्थीहरुको सहभागिता रहेको थियो ।त्यसै अवसरमा सोही बिधार्थीहरुबाट बाल क्लब पनि गठन भएका छन् ।श्री सपहीमाई बाल क्लब धर्मनगर भनेर गठन गरिएको हो ।२९ सदस्यीय बाल क्लबको अध्यक्षमा विशाल कुमार केशरी ,उपाध्यक्षमा अनुराधा कुमारी केशरी ,कोषाध्यक्षमा अमृता कुमारी केशरी, सचिवमा अमित कुमार केशरी ,सह-सचिवमा कुन्दन कुमार साह चयन भएका छन् ।सदस्यहरु कुमकुम कुमारी केशरी ,प्रियका कुमारी ,सुनिता कुमारी लगायत रहेका छन् ।सचेतनामुलक कार्यक्रमले बिधार्थीहरुलाई सहज भएको तथा मनोबल समेत बढेको विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीले बताउनुभयो ।यस्ता कार्यक्रमले बिधार्थीहरुमा ताजगीपन ल्याउनमा मद्दत पुर्याउने प्रधानाध्यापक केशरीले बताउनुभयो ।कलैया उपमहानगरपालिकामध्ये ग्रामीण भेगको नुमना विधालयको रुपमा समेत रहेको धर्मनगर विधालयलाई लिने गरिएकोले यसले झन् फाइदा पुगेको अायोजक संस्थाले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content