Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"सिम्रौनगढको तरकारी बजार व्यवस्थित नहुँदा व्यापारीहरुमा मारमा ,कर उठाएपनि सुरक्षाको अभाव "

 अजय यादव वियोगी  कलैया ,बारा । "सिम्रौनगढको तरकारी बजार व्यवस्थित नहुँदा व्यापारीहरुमा मारमा ,कर उठाएपनि सुरक्षाको अभाव " किसानले...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"सिम्रौनगढको तरकारी बजार व्यवस्थित नहुँदा व्यापारीहरुमा मारमा ,कर उठाएपनि सुरक्षाको अभाव "



किसानले उत्पादन गरेको तरकारी बजारमा खपत नहुँदा मारमा परेका छन् ।बाराको १६ पालिका मध्ये एेतिहासिक एवम् पुरातात्त्विक नगरीको तरकारी बजारको अवस्था खस्किएको अवस्थामा पुगेको छ ।बजार व्यवस्थित हुन सकेका छन् ।स्थानीय सरकार अाएको ४ बर्ष भन्दा बढी भयो तर खुलामा नै सिम्रौनगढको बजार लाग्ने गरेका छन् ।बजारका दिन हिलडुल समेत गर्न मुश्किल हुने गरेका छन् ।सिम्रौनगढ बजार सोमबार र शुक्रबारको लाग्ने गरेका छन् ।तर बजारकै दिन यति भिडभाड हुन्छ कि  बजार जान्न मुश्किल हुने गरेको सिम्रौनगढका नरेश कुशवाहाले बताउनुभयो ।मधेशको जिल्लामा विकास के हुनु नि बजारको अवस्था हेर्दा भिजन नभएका नेताहरुले गर्दा पछाडि परेको स्थानीयबासी कुशवाहाले बताउनुभयो ।अहिले बजार उपभोक्ताको माँग भन्दा बढी तरकारी अाउने गरेका छन् ।बजार व्यवस्थित नै छैन ,तरकारी  फलाफालको स्थितिमा पुगेको सिम्रौनगढ नगरपालिका -११ का किसान बिरेन्द्र दासले बताउनुभयो ।अाफूले १५ कठ्ठामा गोभि लगाएको भएपनि अहिले बजारको स्थिति देखेर लागत समेत निकल्न मुश्किल भएको तरकारीका किसान दासले बताउनुभयो ।बजारमा कर उठाए पनि सुरक्षा कुनै नभएको किसान दासको भनाई रहेको छ ।सिम्रौनगढ बजारबाट ६/७ पटक साईकल समेत चोरी भईसकेको सम्झना गर्दे २०/- दिएको कुनै अर्थ नभएको किसान बिरेन्द्र दासले बताउनुभयो ।नेताहरुले सिम्रौनगढ बजारलाई उपेक्षा समेत गरेको किसान दासले बताउनुभयो ।तरकारी बजार भएपनि सडकमै तरकारी बेच्ने गर्नाले सिम्रौनगढ बजारका दिन हिलडुल गर्न समेत मुश्किल हुने गरेको स्थानीय चन्दन प्रसाद यादवले बताउनुभयो । सिम्रौनगढ बजार गर्न पचरौता र अादर्श कोतवाल गाउँपालिकाको अधिकाँश जनता अाउने गरेका छन् ।तर पनि बजारको अवस्था दिनप्रतिदिन खस्दो अवस्थामा पुगेका छन् ।व्यापारलाई बर्षात समयमा झन् समस्या हुने गरेको स्थानीय व्यापारी रमेश कुशवाहाले बताउनुभयो। बाराको सबैभन्दा बढी तरकारी उत्पादन हुने भनेको सिम्रौनगढ नगरपालिका नै हो  तर सिम्रौनगढको अवस्था बेहाल भएको तरकारी किन्न अाएकि रमिता देवी साहले बताईन ।बजारमा उभिने ठाउँ समेत नै छैन ,तरकारी किन्न झन् समस्या हुने गरेको अर्का तरकारी किन्न अाएकि सबिता देवी कुशवाहाले बताईन ।तरकारी बजारको अवस्था लथालिङ्ग भएपनि सिम्रौनगढ नगरपालिकाले खासै केही गर्न सकेको छैन ।फोहोर फाल्ने भाडो समेत नगरपालिकाले कतै राख्न सकेका छन् ।सिम्रौनगढ बजार एेतिहासिक एवम् पुरातात्त्विक भएपनि यसको जगेर्ना कसैले चाँसो समेत दिने गरेका छैनन् ।तरकारी बालीमा लागत धेरै लागेको भएपनि कहिलेकाही डुब्ने स्थितिमा हुने गरेको सिम्रौनगढमा तरकारी बेच्न अाएका किसान लालबाबु प्रसादले बताउनुभयो ।अालु ,टमाटर ,प्याज ,लौका ,भण्टा ,सेम ,बोडी ,मुला ,प्याजको सण्डा ,साग ,धनियाको पात ,लगायत को तरकारी बजारमा अधिक अाएको स्थानीय व्यापारी उमेश साहले बताउनुभयो ।बजार व्यवस्थित गर्न जरुरी रहेको सिम्रौनगढका स्थानीयबासीहरुले माँग गरेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content