सन्दीप प्रसाद यादव
कलैया ,बारा ।
" बाराको अादर्श कोतवाल गाउँपालिका -६को सडकमा भेटिएको बालिकालाई श्री गढीमाई राष्ट्रिय दैनिकको टिमले गरे सहयोग ,थप सहयोगका लागि अभियान चलाईने "
बाराको अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -६ हरनैया चौक देखि केही पर बालिकालाई २०७८ साल मंसिर २५ गते बिहान ५:३० बजे उद्दार गरिएका थिए ।अहिले बच्चालाई स्यारसुसुहार गर्दै अाएकि ६५ बर्षिय जिन्सी देवी बैठाले बताइन।बच्चा यहाँ सकुशल रहेको छन ।बच्चाको हेरचाह गर्नको लागि धेरै महानुभावहरुले अाफ्नो जिम्मेवार निभाउन थालेका छन् ।श्री गढीमाई राष्ट्रिय दैनिक टिमेले बच्चालाई केही खानै कुरामा दूध र लोगाउनु तथा लगाउने पोशाक दिएका छन् ।श्री गढीमाई राष्ट्रिय दैनिक परिवारले सधैं बच्चालाईसहयोग गर्न जरुरी रहेको छ ।
प्रतिक्रिया