Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" जनमत पार्टीले गरेको बन्दको बारामा पुर्णरुपले प्रभाव,जनजीवन प्रभावित "

अजय यादव वियोगी  कलैया ,बारा । " जनमत पार्टीले गरेको बन्दको बारामा  पुर्णरुपले प्रभाव,जनजीवन प्रभावित "   जनमत पार्टीले अावह्वान ग...


अजय यादव वियोगी 

कलैया ,बारा ।




" जनमत पार्टीले गरेको बन्दको बारामा  पुर्णरुपले प्रभाव,जनजीवन प्रभावित " 

 जनमत पार्टीले अावह्वान गरेको बन्दको बारामा पुर्णरुपले प्रभाव परेको छ ।बाराको १६ पालिकामा जनमत पार्टीका नेता कार्यकर्ताहरुले बन्द सफल बनाउन ठाउँ -ठाउँमा चक्काजाम समेत गरेका छन् ।बन्दले बाराको जनजीवन प्रभावित बन्न पुगेका छन्।सिराहाको किसानलाई प्रहरीले दमन गरेको विरोधमा जनमत पार्टीले मधेसका जिल्लाहरु बन्दको अाव्हावान गरेका थिए ।केन्द्रीय कार्यक्रममा अनुसार नै बन्द गरिएको जनमत पार्टी बाराले जानकारी दिएका छन् ।बाराको सुवर्ण गाउँपालिकामा बन्दको अत्यधिक प्रभाव परेको थियो ।संतगज -बरियारपुर सडक खण्ड पुर्णरुपले बन्द भएकाले गाडी गुड्न सकेका थिएन ।भने जनमत पार्टीका कार्यकर्ताहरुले ठाउँ -ठाउँमा अागो बालि अान्दोलन समेत गरेका थिए ।देवताल गाउँपालिका ,महागढीमाई नगरपालिका ,कलैया उपमहानगरपालिका लगायत सबै ठाउँमा बन्द सफल बनाउन कार्यकर्ताहरु लागि परेको जनमत पार्टीका केन्द्रीय सदस्य एवम् यूवा नेता सुनिलकुमार यादवले बताउनुभयो ।केन्द्रीय कार्यक्रम अनुसार बारामा हिजो मशाल जुलुस र अाज बन्द गरिएको केन्द्रीय सदस्य यादवले बताउनुभयो ।बन्दको प्रभाव चारैतिर परेको र किसानको असली जायज माँग सम्बोधन नभए पार्टीले बनाएको धारणामा अाफूहरुले काम गरिने केन्द्रीय सदस्य यादवले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content