सम्पादकीय
रगतको महत्त्व धेरै छ ।तर नबुझ्नेले बुझ्दैन ।किनकि नेपालीमा उखान कि बुझ्नेलाई श्रीखण्ड ,नबुझ्नेलाई खुर्पाको बिड भनै झै अाजको यूग भएको छ ।माया ,ममता हराएको छ ।एउटा अामाले एउटा बालकलाई सुनसान बाटोमा राख्ने हिम्मत राख्छ ।तर त्यसलाई पालनपोषण गर्ने हिम्मत राख्दैन ।त्यस्ता अामा ,अामा नै हुन सक्दैन । हत्या ,अात्महत्या,सडक दुर्घटना ,गर्भपतन ,जबर्जस्ती करणी ,साघातिक अाक्रमण जस्ता अपराधमा रगतको अहम् भूमिका हुन्छ ।रगतको खोजीले विभिन्न काम गर्न सकिन्छ ।भौतिक जाँच ,मेग्नीफाईन्ग लेन्स टेस्ट,सर्चलाईट टुष्ट,अल्ट्रा वायलेट रेज ,ईन्फ्रारेड फोटोग्राफी गरेर अपराध नियन्त्रण गर्न सकिन्छ ।तर ती बालिकालाई मृत्युको पर्खाईमा रहेकि थिईन ।तर मरण दोसाँधमा रहेकि ती अबोध बालिकालाई जिम्मा लिने कोही अाएको छै ।भगवान् सधै यो टिमलाई मान्नु जरुर समेत नै छैन ।
जय राष्ट्र ,जय गढीमाई ,जय जनता ।
प्रतिक्रिया