Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको संतगज -बरियारपुर सडक खण्डको कालोपत्र हुदै "

 श्री गढीमाई राष्ट्रिय दैनिक  कलैया ,बारा । "बाराको संतगज -बरियारपुर सडक खण्डको कालोपत्र हुदै " बाराको सुवर्ण गाउँपालिका वडा नम्बर...

 श्री गढीमाई राष्ट्रिय दैनिक 

कलैया ,बारा ।

"बाराको संतगज -बरियारपुर सडक खण्डको कालोपत्र हुदै "


बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -३ संतगज देखि महागढीमाई नगरपालिका वडा नम्बर -२ को ईनर्वा चौक सम्मको संतगज बरियारपुर सडक खण्डको कालोपत्रको काम भईरहेको छ ।संतगज देखि बरियारपुर सडक खण्ड १०.५ किलोमिटरको काम दुई ठेकेदार लिएका छन् ।संतगज देखि हर्दिया सम्म एक ठेकेदार र हर्दिया देखि बरियारपुर सम्म जयराम ढकाल भन्ने ठेकेदारले ठेक्का लिएका छन् ।ठेकेदार ढकालले लिएको सडकको काममा कालोपत्र भइरहेको स्थानीय व्यापारी चन्देश्वर प्रसाद यादवले बताउनुभयो ।धेरै धुलो उडन थालेपछि स्थानीय यूवा ,व्यापारी ,समाजसेवी लगायतका विरोध प्रदर्शन गरेपछि ठेकेदार ढकालले काम सुरु गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।जनताले गरेको विरोध गरेकै कारण समयमा काम हुन थालेको सो साइड हेर्ने ,हुलाकी राजमार्ग कार्यालयका ,सुपरवाईजर रमेश हजरा दुसाधले बताउनुभयो ।ठेकेदार जयराम ढकाललाई झक झकाएपछि काम छिटो हुन गएको यसमा सबैको त्यति नै योगदान रहेको सुपरवाईजर दुसाधले बताउनुभयो।समय भन्दा ढिला भएपनि अहिले का भईरहेकोले अाफुहरु खुशी नै भएको सुवर्ण गाउँपालिका वडा नम्बर -८ भिस्वा चौकका यूवाहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content