Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मोटरसाइकलको ठक्करले साईकल यात्री १४ बर्षिय बालिका गुप्ता घाइते "

 श्री गढीमाई संवाददाता  कलैया ,बारा । मोटरसाइकलको ठक्करले साईकल यात्री १४ बर्षिय बालिका गुप्ता घाइते " बाराको कलैया उपमहानगरपालिका वडा ...

 श्री गढीमाई संवाददाता 

कलैया ,बारा ।


मोटरसाइकलको ठक्करले साईकल यात्री १४ बर्षिय बालिका गुप्ता घाइते "

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -३ गंगापुर विधालयस्थित गंगापुरबाट कलैया तर्फ जादै गरेको ना ४९ प ७९४४ नम्बरको मोटरसाइकलले साईकल यात्री जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नम्बर -५ बस्ने  सोनालाल साहको छोरी अन्दाजी १४ बर्षिय निशा कुमारी गुप्तालाई ठक्कर दिदाँ उनको बायाँ खुट्टामा चोट लागि फुटेको छ ।घाइते गुप्ताको उपचारका लागि जिल्ला अस्पताल कलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्।मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर -१५ बकुलहरका अन्दाजी ३५ बर्षिय कृष्ण सहनी निजको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।बारामा दिनहुँमा दुर्घटनाका घटना बढदै गएका छन् ।यसतर्फ सम्बन्धित निकायको ध्यान  दिनु जरुरी रहेको नागरिक समाज बाराका समाजसेवीहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content