Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सम्पादकीय

सम्पादकीय । "स्थानीय तहमा चरम भ्रष्टाचार ,रक्षक नै भक्षक " देशमा अामुल्य परिवर्तन भएको छ ।विभिन्न व्यवस्थालाई फाल्दै अहिले संसदीय ...
सम्पादकीय ।
"स्थानीय तहमा चरम भ्रष्टाचार ,रक्षक नै भक्षक "
देशमा अामुल्य परिवर्तन भएको छ ।विभिन्न व्यवस्थालाई फाल्दै अहिले संसदीय व्यवस्था लागू भएको छ ।विभिन्न वादहरु कागजमा सिमित हुने गरेको छ ।तर जनताको समस्या जेवको तेव नै रहेको छ ।दोस्रो जन अान्दोलनले राजतन्त्रलाई फालि गणतन्त्र ल्यायो ।अहिले गणतन्त्रमा राजा महाराज भन्दा ठूला महाराजहरु भएका छन् ।बाईसी ,चौबीसे राज्य भन्दा अहिलेको स्थानीय तहको व्यवस्था नै कहालीलाग्दो छ ।७५३ स्थानीय तहमा अर्बौंको भ्रष्टाचार भएको छ ।तर सम्बन्धित सरोकारवालाले केही गर्न सकेको छैन ।पालिका प्रमुखको जिम्मेवारी पाएकाहरु रक्षक भन्दा भक्षक भएका छन् ।जनताको समस्या अहिले समाधान हुन सकेको छैन ।स्थानीय तहमा जिल्लाका १८ कार्यालय बिना कार्यविधि बनाई ल्याएका कारण झन् गार्‍हो हुन पुगेको हो ।पालिका प्रमुखहरुले मनोमानी ,अाफू खुशी बजेट चलाएर माटो र गैरसरकारी सँस्थामा करोडौं खर्च गरेका छन्  ।विगतका दिनमा जिल्ला विकास समितिलाई भ्रष्टाचारको अाखडा मान्दै अाएकोमा अहिले स्थानीय तह भ्रष्टाचारका अखडा भएका छन् ।नातावाद ,कृपावाद र अवसरवाद हावी भएको छ ।पालिका प्रमुखले अासेपासे देखि लिएर सबैलाई सित्तैमा जागिर लगाई दिई रहेका छन् ।केन्द्र सरकारले केही गर्न सकेका छैन ।किनकि सरकारकै दर्जा दिएका छन् ।सरकारको बारेमा मुलभूत जानकारी नभएकाहरु पनि स्थानीय तहमा दादागिरी ,चम्चागिरी ,गुण्डागर्दी गरेर स्थानीय तह चलाई रहेका छन् ।कसैले यहाँ हेर्न सकेा छैन ।असलले दु:ख पाए नसलले सुख ,सुविधा भोग्न बाध्य भएका छन् ।
जनताको काम गर्ने जिम्मा बसेकाहरु नै भक्षक भएपछि कसले के नै गर्ला ।अाफू ईमानदार बनौँ ,अरुलाई ईमानदार बन्न प्रेरित गरौँ ।असल नागरिक बनौं ।सभ्य नागरिकको परिचय देउ ।
जय राष्ट्र ,जय गढीमाई ,जय जनता ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content