Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बर्षाैदेखी अलपत्र ईटियाहीको दलित बस्तीमा सांसद यादवले बनाए ढलान सडक र नाला

वीरगंज ,मंगसिर ,१६ । पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले वीरगंजको ईटियाहीमा ढलान गरिएको सडकको उद्घाटन गरेका छन् । बर्षाैदेखी अल...

वीरगंज ,मंगसिर ,१६ । पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले वीरगंजको ईटियाहीमा ढलान गरिएको सडकको उद्घाटन गरेका छन् । बर्षाैदेखी अलपत्र रहेको वीरगंज महानगरपालिका–२३ ईटियाहीका दलित बस्तीमा सांसद यादवको संसदीय विकास कोषको १० लाखको लागतमा बनेको ढलान सडक र नालाको  शनिबार उदघाटन गरिएको हो ।
निर्माण भएको ढलान सडक र नालाको उद्घाट गर्दै सांसद यादवले सडकसंगसंगै हरेक विकास निर्माणको कार्यलाई अगाडी बढाईने बताए । कुनै पनि गाउँको आर्थिक, समाजिक रुपान्तरणको लागि सडक र नालाको विकास अनिवार्य रहेको सांसद यादवले बताए । व्यवस्थित सडक र नाला भएसंगै स्थानीलये सडक किनारमा केही लगानी गरी आयमुलक कार्य गर्न सक्ने सांसद यादवले विश्वास व्यक्त गरे ।
व्यवस्थित सडक र पानीको निकासको लागि नाला नहँुदा ईटियाहीका दलित समुदाय बर्षाैदेखी सास्ती खेप्दै अएका थिए, तर सांसद यादवले ढलान सडक र नालाई बनाईदिएपछि बर्षाैदेखीको समस्याबाट छुटकारा भएपछि आफूहरु खुशी भएको बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content