Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नेपाली कांग्रेस देवताल गाउँपालिका-०१ बाट प्रभात सिंह क्षेत्रिय प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेस देवताल गाउँपालिका वडा नम्बर ०१ बाट प्रतिनिधि सभा क्षेत्र नं २ को लागि क्षेत्रिय प्रतिनिधिको रुपमा प्रभात सिंह निर्वाचित भएका...



नेपाली कांग्रेस देवताल गाउँपालिका वडा नम्बर ०१ बाट प्रतिनिधि सभा क्षेत्र नं २ को लागि क्षेत्रिय प्रतिनिधिको रुपमा प्रभात सिंह निर्वाचित भएका छन् । १४ औँ महाधिवेशनलाई मध्यनजर गर्दै वडामा बुधवार सम्पन्न अधिवेशनबाट सर्वसंवत रुपमा सिंहलाई क्षेत्रिय प्रतिनिधिको रुपमा चयन गरिएको हो । 

निर्वाचन अधिकृत बाबुराम यादव अनुसार सो वडामा रामनारायण शाह कानुको सभापतिमा चयन भएका छन् ।गठीत वडा समितिको उपसभापतिमा महबुब मिया , भुलन प्रसाद कलवार, सचिवमा रामअंग्या शाह , अशोक कुमार ,सह–सचिवमा बन्ति प्रसाद शाह , मुन्ना कुश्वाहा रहेका छन् ।

सदस्यहरुमा जोखु महतो , मनिलाल गुप्ता ,भैयाराम ठाकुर आदि रहेका छन् ।

त्यस्तै क्षेत्रिय प्रतिनिधिमा कमल राय यादव, बिरेन्द्र किशोर सिंह,शुभास प्रसाद , प्रभात सिंह , लगायत १५ जना प्रतिनिधि चयन भएका छन् ।


संबिधान सभा सदस्य रामअयोध्या यादवको उपस्तिथिमा भएको वडा अधिवेशनमा नेताहरु रामप्रवेश यादव , ललन यादव लगायतको उपस्थिती रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content