स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

www.shreegadhimaidaily.com.np मा ५० हजार पाठकहरु भएकोमा विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा श्री गढीमाई राष्ट्रिय दैनिकका टिमद्वारा विशेष कार्यक्रम सम्पन्न

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"www.shreegadhimaidaily.com.np मा ५० हजार पाठकहरु भएकोमा विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा श्री गढीमाई राष्ट्रिय दैनिकका टिमद्वारा  विशेष कार्यक्रम सम्पन्न" 


बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१मा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको दुनियाँ चर्चा झन् बढाउनको लागि बाराबाट नै प्रकाशित हुँदै अाएको श्री गढीमाई राष्ट्रिय दैनिक ,पत्रिकाको अनलाइन पोर्टोकल www.shreegadhimaidaily.com.npमा छोटो समयमा ५० हजार पाठकहरु भएकोमा श्री गढीमाई राष्ट्रिय दैनिक टिम हर्षित भएका छन्  ।सोही अवसरमा भगवती श्री गढीमाई मन्दिरको स्थानमा श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको टिमद्वारा  विशेष कार्यक्रम सम्पन्न भएको छ ।बाराको १६ पालिकामा मात्र नभई मधेस प्रदेशमा छुट्टै पहिचान बनाउन सफल श्री गढीमाई राष्ट्रिय दैनिकलाई स्नेह गर्नेको संख्या असंख्य मात्रामा बढदै जानू खुशी कुरा भएको श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक अजयकुमार यादव उर्फ अजय यादव वियोगीले बताउनुभयो । सुरुमा केही बाधा व्यवधान भएपनि अहिले राम्रो ढंगले सञ्चालन भईरहेको सम्पादक वियोगीले बताउनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकालाई  सुरु देखि नै तन ,मन र धनले सहयोग गरेका श्री गढीमाई राष्ट्रिय दैनिकका सह -सम्पादक सन्दिप प्रसाद यादवले खुशीको क्षण भएको बताउनुभयो ।हाम्रो लगन र मेहनतको फल नै हो कि बाराको सबैको जिब्रोमा बस्न सफल भएको छ ,त्यति मात्र नभई सत्य ,तथ्य समाचार र पक्ष न विपक्ष सधैं निष्पक्ष समाचारकै लागि पहिचान बनाउन सफल भएको झन् पाठकहरुको दुलार मिलेको सह -सम्पादक यादवले बताउनुभयो ।अहिले अनलाइनको माध्यमबाट पढ्ने श्री गढीमाई राष्ट्रिय दैनिकको पाठकहरुको वृद्धि हुनु भनेको सत्यता भएकोले भएको अर्काे सह -सम्पादक विनोद साहले बताउनुभयो ।कोल्हबी संवाददाता अनिलप्रित चौधरी ,सिम्रौनगढ संवाददाता कृष्णा गुप्ता बरियारपुर संवाददाता प्रेमशँकर चौरसिया  ,बजार व्यवस्थापक नन्दलाल प्रसाद चौरसिया लगायतकाको विशेष योगदान रहेको छ ।यस्तै पत्रिकालाई सुरु देखि योगदान गर्दै अाएका कम्प्युटर अपरेटर मुकेश बस्नेतको विशेष योगदानले नै पत्रिका र अनलाइन सधैं पाठकको माझमा पुग्ने गरेको हो ।यदि टिम मजबुत भएनन् भने कुनै काम गर्न सहज नहुने गरेको श्री गढीमाई राष्ट्रिय दैनिकका सल्लाहकार अशोककुमार यादवले बताउनुभयो ।बाराको १६ पालिकामा अहिले सहज ढंगले श्री गढीमाई राष्ट्रिय दैनिक पुगिरहेको समेत श्री गढीमाई राष्ट्रिय दैनिकका बजार व्यवस्थाक नन्दलाल प्रसाद चौरसियाले बताउनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिकलाई सहयोग गर्ने सबै सहयोगी हात तथा पाठक वर्गमा श्री गढीमाई राष्ट्रिय दैनिक टिम अाभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: www.shreegadhimaidaily.com.np मा ५० हजार पाठकहरु भएकोमा विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा श्री गढीमाई राष्ट्रिय दैनिकका टिमद्वारा विशेष कार्यक्रम सम्पन्न
www.shreegadhimaidaily.com.np मा ५० हजार पाठकहरु भएकोमा विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा श्री गढीमाई राष्ट्रिय दैनिकका टिमद्वारा विशेष कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQmu9Yl9XYV3PxVlpyLiiFrArAG768CPzdoX5TOf0MXHVR5B6-kNoQQq6f-cz1RAjMUQJbYYFTwnFpxIx9MnN8gbpgIVFZvJEo8DODnac4iT_97AGvFIhKKz86CjJPVQmqOhUAnne1th2cjyAb_0up3qf4LRho8tNeDQY4bCKp5WmcKNro-8FboDoNOw/s320/received_347568647573594.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjQmu9Yl9XYV3PxVlpyLiiFrArAG768CPzdoX5TOf0MXHVR5B6-kNoQQq6f-cz1RAjMUQJbYYFTwnFpxIx9MnN8gbpgIVFZvJEo8DODnac4iT_97AGvFIhKKz86CjJPVQmqOhUAnne1th2cjyAb_0up3qf4LRho8tNeDQY4bCKp5WmcKNro-8FboDoNOw/s72-c/received_347568647573594.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/wwwshreegadhimaidailycomnp.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/wwwshreegadhimaidailycomnp.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content