Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिरिया सिमापार सहायता विस्तार प्रस्तावलाई भारतको समर्थन

यीतेन्द्र शर्मा संयुक्त राष्ट्र सुरक्षा परिसदद्धारा बाब–अल–हवा क्रसिंग मार्फत मानविय सहायताको प्रस्तावलाई भारतले समर्थन गरेको छ । सिमा पार अ...

यीतेन्द्र शर्मा

संयुक्त राष्ट्र सुरक्षा परिसदद्धारा बाब–अल–हवा क्रसिंग मार्फत मानविय सहायताको प्रस्तावलाई भारतले समर्थन गरेको छ । सिमा पार अभियानको नविकरणकालागी सिरियाको मानविय प्रस्तावलाई ग्रहण गर्ने क्रममा संयुक्त राष्ट्रका लागी भारतका उप स्थानिय प्रतिनिधी राजदुत आर रबिन्द्रले सिरियाको उत्तर पश्चिमा रहेका झण्डै चालिस लाख मानिसलाई जस मध्ये सताइस लाख आईडिपीयस छन र अधिकांश महिला र बालबालिका नै छन, तिनलाई यस निर्णयले आस्वस्थ पर्ने विश्वाश प्रकट गरेका छन् । एकै समयमा सिरियामा डेढ करोड जति मानिसलाई कुनै न कुनै मानविय सहायता चाहिएको रहेछ । अति आवश्यक खाद्यय बस्तुहरु र इन्धनको आभावमा खाद्यय असुरक्षा ऐतिहासिक उचाईमा पुगेको र संयुक्त राष्ट्र संघका अनुसार पनि झण्डै साठी प्रतिशत जनसंख्या खाद्यय असुरक्षित रहेको यथार्थलाई बिर्सिन नहुने भारतिय राजदुतको सझाव थियो । सिरियाको जनताको पिडा कम गर्नका लागी सिरियाको राजनितिलाई ट्रेकमा निरनायक रुपमा अगाडी बढाइनु पर्ने आवश्यता पनि उनले औल्याए ।

भारतले भेदभाव राजनितिकरण र पुर्व शर्तहरुविना देश भरिका सबै सिरियालिहरुलाई बढावा र मानविय सहायताका लागी आफनो आहावान दोहोरोयाउने काम गरे  । उनले मानविय सहायता राजनितिक आवश्यक्ताको विषय हुननसक्ने बताउदै मानविय र विकास सहायतालाई राजनितिक प्रक्रियामा भएको प्रगति संग जोडदा मानविय पिडालाई मात्रै बढाउने र त्यसवाट जोगिनुपर्ने सुझाव दिए । यदपि सिमापार संचालनहरु अनुमानित र महत्वपूर्ण छन । तिनीहरु अन्नत रुपमा अवस्थित हुन सक्दैनन । क्रसलाइन संचालनको काममा बाधा पुर्याउने अवरोधलाई सम्बोधन गर्न ठोस कदम चाल्नु पर्ने आवश्यकता पनि औल्याएर । अन्तराष्ट्रिय समुदायले पनि सिरियाली जनताका लागी धेरै आवश्यक रोजगारी र आर्थिक अवसरहरु ल्याउने परियोजनाहरु प्रवर्दन गर्नु रचनात्मक रुपमा हेर्नु आवश्यक छ । त्यसै गरी सिरियाली जनतालाई आत्म निरभरको दिशामा जान मदत गर्ने प्रारम्भीक रिकभरि परियोजनाहरुलाई अगाडि बढन यर्थाथ परक आधार चाहिएको भन्दै भारतिय राजदुतले सिरियाका जनतालाई दिगो शान्ति र स्थायित्व खोज्ने प्रयासमा सहयोग गर्ने भारतको प्रतिवधता दोहोरयाए ।

           

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content