स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"जितपुर सिमरा उमनपा -२० कञ्चनपुरमा सिसाको बोतलले हान्दा राजकुमार साह गम्भीर घाइते ,घाइते साहको अवस्था चिन्ताजनक "

SHARE:

 श्री गढीमाई संवाददाता 

कलैया ,बारा 


"जितपुर सिमरा उमनपा -२० कञ्चनपुरमा सिसाको बोतलले हान्दा राजकुमार साह गम्भीर घाइते ,घाइते साहको अवस्था चिन्ताजनक  "

बाराको जितपुर सिमरा उपमहानगरपालिका -२० कञ्चनपुरमा कुटपिट हुँदा राति  १०:४० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२० कंचनपुर बस्ने अख्बर मियाको छोरी  पसलबाट सामान किनी घर फर्किने क्रममा ऐ.ऐ.बस्ने दिलिप साह तेलीको सालो भारत बिहार घर भइ बर्ष २२ को राजकुमार साहले गुलवसा खातुनको हात समातेको बिषयलाई लिएर झैँ-झगडा हुदाँ निज राज कुमार साहको टाउकोमा अख्बार मियाको छोरा बर्ष अ.२० को सर्फुल्ला मियाले सिसाको बोतलले टाउकोमा प्रहार गर्दा टाउको फुटेको छ ।टाउको फुटेका कारण अवस्था गम्भिर रहेको छ ।उपचारको लागि जिल्ला अस्पताल कलैयामा पठाइएकोमा थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंज रिफर गरिएको  जिल्ला  प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।घटनामा संलग्न रहेको,कुटपिट गर्ने अख्बर मिया र निजको छोरालाई नियन्त्रणमा लिई थप कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "जितपुर सिमरा उमनपा -२० कञ्चनपुरमा सिसाको बोतलले हान्दा राजकुमार साह गम्भीर घाइते ,घाइते साहको अवस्था चिन्ताजनक "
"जितपुर सिमरा उमनपा -२० कञ्चनपुरमा सिसाको बोतलले हान्दा राजकुमार साह गम्भीर घाइते ,घाइते साहको अवस्था चिन्ताजनक "
https://blogger.googleusercontent.com/img/a/AVvXsEgFEVxjVSwF6KueHBSI4ujC-Bp_8UZTcMPtsYOXe1XA0xctITQ4BzDY4lt3xZoc1aJp7kTH3-Wq93YiH-ASm67R_hDf0Y10tn-eHSd6woi6C-3cR8dRbJW511xcvAynRlpDmRfDT8nnMdpNmfLny0qbB4jMW84CHAgeiXh7mRkr_Lb-Cl_q8wMNO7MtRg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgFEVxjVSwF6KueHBSI4ujC-Bp_8UZTcMPtsYOXe1XA0xctITQ4BzDY4lt3xZoc1aJp7kTH3-Wq93YiH-ASm67R_hDf0Y10tn-eHSd6woi6C-3cR8dRbJW511xcvAynRlpDmRfDT8nnMdpNmfLny0qbB4jMW84CHAgeiXh7mRkr_Lb-Cl_q8wMNO7MtRg=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_60.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_60.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content