स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

भारतले गण्डक नहरमा बुधवारसम्म चार सय क्युसेक पानी छोड्यो

SHARE:

वीरगंज, २० असार।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका अनुसार भारतले नेपालको गण्डक नहरमा बुधवारसम्म ४ सय क्युसेक पानी छोडेको छ।
 
दुर्ई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको  गण्डक नहरको भारततर्फको २२० आरडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहले जनाएका छन्।

पर्साको जगन्नाथपुरबाट शुरू भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ। हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन्। अहिले किसानहरूका लागि पानी पर्याप्त छ, नहरको पानी बाराको स्रिमौनगढसम्म पुगेको छ। भोलिसम्म रौतहट पुर्याउने हाम्रो लक्ष्य हो' इन्जिनियर साहले भने 'नहरबाट सिंचाइ हुने बारा, पर्साको २८ हजार हेक्टर भूभाग मध्ये अहिलेसम्म ४ हजार हेक्टरमा नहरको पानी पुगिसकेको छ, दुवै जिल्लाको करिब १५–१५प्रतिशत भूभागमा रोपाइँ भइसकेको छ।

बारा, पर्सा र रौतहटमा कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको छ। नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ।  

भारत तर्फ विभिन्न ठाउँमा नहर मर्मत भइरहेकोले बाँकी पानी आउन केही लाग्ने दाबी  गरिए पनि नहर प्रणालीको ५० वर्षको इतिहासमा भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी बिरलै दिएको जनाइएको छ।साभारः रातोपाटी

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: भारतले गण्डक नहरमा बुधवारसम्म चार सय क्युसेक पानी छोड्यो
भारतले गण्डक नहरमा बुधवारसम्म चार सय क्युसेक पानी छोड्यो
https://blogger.googleusercontent.com/img/a/AVvXsEji2ShmyIS0NEOidkM8udq5-4H9WD-gBwhn-R0Y_pMf8vWD0bUNCu2dW9GfvEQynJdUJY7k4OiBtC6ZgSGUelNqPi9PMZflHpq0mUBXvDWwHhkEKKcNrU_nLU8D5ff4h_cRU589eDzaWi0LVGz0MvFVo_eSI7q16ajUyT_E7I1TPVUoM2a-IFwvcxqC5SEt=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEji2ShmyIS0NEOidkM8udq5-4H9WD-gBwhn-R0Y_pMf8vWD0bUNCu2dW9GfvEQynJdUJY7k4OiBtC6ZgSGUelNqPi9PMZflHpq0mUBXvDWwHhkEKKcNrU_nLU8D5ff4h_cRU589eDzaWi0LVGz0MvFVo_eSI7q16ajUyT_E7I1TPVUoM2a-IFwvcxqC5SEt=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/07/blog-post_21.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/07/blog-post_21.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content