ओखलढुङ्गा । नेपाली सेनाले ओखलढुङ्गा ऐतिहासिक सङ्ग्रहालय निर्माण गरेको छ । सेनाको अरिदमन गणले सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा पृथ्वी नारायण...
ओखलढुङ्गा । नेपाली सेनाले ओखलढुङ्गा ऐतिहासिक सङ्ग्रहालय निर्माण गरेको छ । सेनाको अरिदमन गणले सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा पृथ्वी नारायण साहले राज्य एकीकरणमा प्रयोग गरेका हातहतियार लगायतका पुरातात्त्विक सामाग्रीको संरक्षण गर्ने उद्देश्यले ऐतिहासिक सङ्ग्रहालय बनाएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उक्त सङ्ग्रहालय उद्घाटन गरिएको छ । सेनाले २० लाख खर्चेर निर्माण सम्पन्न गरिएको …
COMMENTS