स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

युवतीलाई पटक–पटक बलात्कार गरेको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

SHARE:

वीरगंज, १६ जेठ । वीरगंजमा एक युवतीलाइ विहेको प्रलोभन दिइ पटक पटक जबरजस्ती करणी गरेको घटनामा संलग्नमा ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरड्ढो कटहरी गाँउपालिका ४ घर भइ हाल वीरगंज ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज साह, जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० घर भइ हाल वीरगंज १६ मा बस्ने ४२ वर्षीय लक्ष्मी बुढाथोकी कार्की रहेका छन् ।
प्रहरीका अनुसार, काठमाण्डौकी २५ वर्षीया युवतीलाइ साहले विवाह गर्ने प्रलोभन दिएर जेठ ५ गते वीरगंजमा बोलाएर बसपार्क स्थित एक होटलमा लगी पटकपटक करणी गरेपपछि वीरगंज–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए ।
त्यसपछि जेठ १० गते लक्ष्मीले ती पीडिता युवतीलाइ विहे गर्छ भन्ने प्रलोभन दिइ वीरगंज १६ फुलवारी टोलमा डेरा गरी बस्ने योगीको साथमा पठाएकी थिइन् । तर योगीले पनि ती युवतीलाइ आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका थिए । जेठ १४ गते राति ती युवती कोहि नभएको मौका छोपेर त्यहाबाट भागेर आफन्तको सम्पर्कमा गएकि थिइन् । त्यसपछि आफन्तले घटना वारे प्रहरीलाइ जानकारी गराएपछि प्रहरीले आइतवार वीरगंजका विभिन्न स्थानबाट ती तीन जना आरोपितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: युवतीलाई पटक–पटक बलात्कार गरेको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
युवतीलाई पटक–पटक बलात्कार गरेको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEgN858nzjZ2aNz3CLNh_Pwzd6O5XEXkopQGC1aSyJwfY09dbhbcbvxMBxLSZfKu0UeeXXMck0XE5n3RDkwX5c5mNd3DQTpyWys2_ngG1BduKOOh_UEdsZ9kKhGueVHMaQVherr0f5YoVIMK2PlW12wosCGaJ52SQ5Or_MW353LLrvcOlsvv2PSmjSPElQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgN858nzjZ2aNz3CLNh_Pwzd6O5XEXkopQGC1aSyJwfY09dbhbcbvxMBxLSZfKu0UeeXXMck0XE5n3RDkwX5c5mNd3DQTpyWys2_ngG1BduKOOh_UEdsZ9kKhGueVHMaQVherr0f5YoVIMK2PlW12wosCGaJ52SQ5Or_MW353LLrvcOlsvv2PSmjSPElQ=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/05/blog-post_71.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/05/blog-post_71.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content