स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

गेहुँको खेतको टुटमा अागो लगाउँदा बरियारपुरमा लाखौंको क्षति ,स्थानीयको सहयोग अागो नियन्त्रणमा

SHARE:

 अजय यादव वियोगी 

बरियारपुर, बारा


"गेहुँको खेतको टुटमा अागो लगाउँदा बरियारपुरमा लाखौंको क्षति ,स्थानीयको सहयोग अागो नियन्त्रणमा " 

 बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा ३:०० बजेको समयमा जिल्ला बारा महागढीमाई न.पा.-१ बरियारपुर  स्थित भारत घर भई हाल सोही ठाउँ  बस्ने निजामुदिन चुरिहारको घरमा बस्दै आएका निज निजामुदिन चुरिहारको जवाई अं.बर्ष ४५ को भोला चुरिहारले आफ्नै गँहु काटि सकेको खेतमा राखेको गँहुको ठुटा जलाउने क्रममा आगो अयन्त्रित  अागलागी भएको छ ।निज चुरिहारले आगो लगाएको खेतबाट पुर्व तर्फ रहेको,ऐ.ऐ.बस्ने निम्न मानिसहरुको गँहु खेत लगायत काट्ने झार्ने कम्वाईन हार्वेस्टर मेसिनको चक्का पछाडिको चक्का मा समेत क्षेति भएको र मानविय चौपाया क्षती नभएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।उक्त आगो प्रहरी र स्थानियको सहयोगमा अं.४:३० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रवक्ता थापाले बताउनुभयो । आगलागिबाट अं.मु.रु.१,५२,०००।– (एक लाख बाउन्न हजार) बराबरको क्षति  भएको अनुमान गरिएको प्रहरीले जनाएका छन् ।

१.) जि.बारा महागढीमाई न.पा.१ बस्ने सफिक मियाँको ५ कठ्ठाको गंहुमा आगो लागि अं.मु.रु.२०,०००।– (बिस) हजार बराबरको क्षति भएको,

२.) ऐ.ऐ.बस्ने उमेश कुमार यादवको खेतमा रोकि रखेको कम्वाईन हार्वेस्टरको पछाडिको २ वटा चक्का जली 

अं. मु.रु.१,००,०००।–(एक लाख) बराबरको क्षति भएको ।

३.) ऐ.ऐ.बस्ने सत्यनारायण महत्तोको १० कठ्ठाको गँहुको भुस जली अं.मु.रु.४,०००।–(चार) हजार बराबरको क्षति भएको ।

४.) ऐ.ऐ.बस्ने अखतर हुसेन अंसारीको १३ कठ्ठाको गँहुको भुस जली अं.मु.रु.८,०००।–(आठ) हजार बराबरको क्षति भएको ।

५.) ऐ.ऐ.रामबाबु प्रसाद कुशवाहाको ५ कठ्ठा गँहु र १५ कठ्ठा गँहुको भुस जली अं.मु.रु.१०,०००।–हजार बराबरको क्षति भएको ।

६.) ऐ.ऐ.बस्ने राजेन्द्र महत्तोको ८ कठ्ठा गँहुको भुस जली अं.मु.रु.५,०००।–(पाँच) हजार बराबरको क्षति भएको ।

७.) ऐ.ऐ.बस्ने रामबिलास महत्तोको ८ कठ्ठा गँहुको भुस जली अं.मु.रु.५,०००।–(पाँच) हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।बारामा अागलागि घटना बढदै गएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: गेहुँको खेतको टुटमा अागो लगाउँदा बरियारपुरमा लाखौंको क्षति ,स्थानीयको सहयोग अागो नियन्त्रणमा
गेहुँको खेतको टुटमा अागो लगाउँदा बरियारपुरमा लाखौंको क्षति ,स्थानीयको सहयोग अागो नियन्त्रणमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdwMdvcbuZD7ENlXLd-0-62iyic4cUxI5Dvvrz3xZfbglytEcfUqT9dp5lRXPeN8a7w9V0o7iS3eN1yk8rEJfFvmMC4QGYVkRv5y9fBuO7P5ZwYYZ5XZ2VUn1dr3HIuQpHLkH-AQ6-f66nWaq8e8opr_9_URs9etUu9CI4CQEUfBvNrRXAFMhe7yM-Bg/s1600/images%20(2).jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdwMdvcbuZD7ENlXLd-0-62iyic4cUxI5Dvvrz3xZfbglytEcfUqT9dp5lRXPeN8a7w9V0o7iS3eN1yk8rEJfFvmMC4QGYVkRv5y9fBuO7P5ZwYYZ5XZ2VUn1dr3HIuQpHLkH-AQ6-f66nWaq8e8opr_9_URs9etUu9CI4CQEUfBvNrRXAFMhe7yM-Bg/s72-c/images%20(2).jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_47.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_47.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content