स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको देवतालमा आगलागि

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।


"बाराको देवतालमा आगलागि "

बाराको देवताल गाउँपालिकाको पिपरपाती -७ मा ३:१० बजेको समयमा जिल्ला बारा देवताल गा.पा.- ७ पिपरपाती बस्ने बिजय यादवले आफ्नो खेतमा रहेको गहुँ काटी  खेतमा बाँकी रहेको गँहु डाठ जलाउने क्रममा स्थितमा रहेको  सोही ठाउँ बस्ने दिनानाथ यादवको अं.१ बिगहा खेतमा काट्न बाकी रहेको गहुँमा आगो सल्की पुर्ण रुपमा जली नष्ट भएको, मानबिय तथा चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।आगलगी बाट अन्दाजी  ८०/८५ मन गहुँ जली नष्ट भएको र उक्त  स्थानमा प्रहरी चौकी देवतालको  प्र.स.नि.को कमाण्डमा टोली खटि गएको र स्थानीयको सहयोगमा अागो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

त्यस्तै पथलैयामा पनि आगोलागि भएको छ ।

 बाराकै पथलैया -१ मा बिहानको ११:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०१ पथलैया बस्ने शारदा देवी क्षेत्रीको जग्गामा हाइवा इन्फाटेट प्रा.लि.ले बिजुलीको सरसामान भाडामा लिई राखेकोमा सोही ठाउँ बस्ने मंजु भट्टराईको करेसामा फोहोर जलाउन बालेको आगो बाट उक्त सरसामानमा आगो सल्किन गइ आगोलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै पथलैया चौकी बाट प्र.ना.नि.को टोलि खटि गइ प्रहरी,स्थानीयबासी र दमकलको सहायतामा उक्त आगो ११:१५ बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।उक्त आगोलागि बाट १०० K.B. को ट्रान्समिटर थान ३, २०० K.B.को ट्रान्समिटर  थान १ , ABC केवल तार ७० MM को ३०० मिटर,पावर सकेट २०० वटा जली नष्ट भइ अ.२०,००,०००/- (बिस लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।बारामा दिनहुँ जसो अागलागिको  घटना भईरहेकोले सचेत हुन सबैलाई सम्बन्धित सरोकारवालाहरुले अाग्रह गरेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको देवतालमा आगलागि
बाराको देवतालमा आगलागि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzmbWCqZeH3qXuEBK_AMtyY4ZWtDYuksAgvnx1Reu0vZKaciyl6RdYfQJSnTAHRcT1VriANkcstdHiI1gQPlmsldWqhLVseXBmJMdAg6aq9_aoCWlLF5Lgi9or5EsGOspreCRZRLU8l9o-md8U-3IG74trnxMYMnOVkOqyyG4CeaFIv8ZSSM9JJM4lqA/s1600/images%20(2).jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzmbWCqZeH3qXuEBK_AMtyY4ZWtDYuksAgvnx1Reu0vZKaciyl6RdYfQJSnTAHRcT1VriANkcstdHiI1gQPlmsldWqhLVseXBmJMdAg6aq9_aoCWlLF5Lgi9or5EsGOspreCRZRLU8l9o-md8U-3IG74trnxMYMnOVkOqyyG4CeaFIv8ZSSM9JJM4lqA/s72-c/images%20(2).jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_29.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_29.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content