स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नागरिकता विधेयकमा विभेद गरिएको छ– उपाध्यक्ष ठाकुर

SHARE:

कलैया, ३० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयकमा विभेद गगरिएको बताउनुभएको छ । उहांले एउटै देशको फरक समुायको लागि फरक फरक कानून भएकोले मधेसी जनतामाथि विभेद भएको बताउनुभयो । 
बाराको देवताल गाउ"पालिकामा आयोजित होली मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष ठाकुरले विदेशी बुहारीलाई विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता पाउने विधेयकमा व्यवस्था गरेर छेकबार लगाउने कानून बनाएको बताउनुभयो । आफूहरुको अनुरोधमा ओली सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याए पनि सर्वोच्च अदालतले खारेज गरी दिएकोले लाखौं नागरिकको भविष्य अन्यौलमा परेको ठाकुरले बताउनुभयो । 
उहांले १६–१७ हजार नागरिकको हत्या गर्ने एकजना पनि माओवादीका नेता, कार्यकर्ताहरु जेलमा छैनन् । आप्mनो पार्टी, कार्यकर्ताविरुद्ध झूटा मुद्दा चलाएर जेलमा थुनेको आरोप लगाउनुभयो । ठाकुरले एमसिसी नेपालको हितमा छ भनी आफनो दलले समर्थन गरेको बताउंदै एमसिसी राष्ट्रघाती छ भनी सडकमा कार्यकर्ता उतार्नेहरुले रातारात एमसिसी संसदबाट पारित गरेर दोहोरो चरित्र देखाएको बताउनुभयो । 
लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आउंदो निर्वाचनमा लोसपा मधेसमा एक नम्बर पार्टी बन्ने दावी गर्नुभयो । देवताल गापाका अध्यक्ष चन्दन सिंहको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद रामएकबाल मियां, जिल्ला विकास समिन्विय समिति बाराका सभापति नवलकिशोर सिंहलगायतले सभामा सम्बोधन गर्नुभएको थियो । सो अवसरमा ठाकुर, सोनल र सिंहले देवताल गाउंपालिकाले निर्माण गरेको वडा नं. १ र २ कार्यालय भवन, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: नागरिकता विधेयकमा विभेद गरिएको छ– उपाध्यक्ष ठाकुर
नागरिकता विधेयकमा विभेद गरिएको छ– उपाध्यक्ष ठाकुर
https://blogger.googleusercontent.com/img/a/AVvXsEjf5IHzJGjtOFCeXYBh71N8AG5OqmEbmnKJ5-h85P5665cKH5jUVUnje41l9bVJBBM7Lz8pvqEWLQYrto9jmCn1DLS5l8h6PksNPZXdVr4PPuTAC2jZ1IMq6bXBffJ-5dYrSW6pAH2HhlUygYcz50br1h7MWFDbRN8vZf5p2wcrHkHcyWcDS9xtQov7Jw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjf5IHzJGjtOFCeXYBh71N8AG5OqmEbmnKJ5-h85P5665cKH5jUVUnje41l9bVJBBM7Lz8pvqEWLQYrto9jmCn1DLS5l8h6PksNPZXdVr4PPuTAC2jZ1IMq6bXBffJ-5dYrSW6pAH2HhlUygYcz50br1h7MWFDbRN8vZf5p2wcrHkHcyWcDS9xtQov7Jw=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_14.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_14.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content